आइतवार, आश्विन २५, २०८३
Sunday, October 11th, 2026

काठमाडौं ३ को कांग्रेस क्षेत्रीय सभापतिमा लामा सर्वसम्मत, अनमोल र दयाराम प्रदेश सभापति

१९ मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंको जोरपाटीमा सम्पन्न भएको अधिवेशनले क्षेत्रीय सभापतिमा लालबहादुर लामालाई सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । अधिवेशनमा कांग्रेस नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधान,...

कांग्रेसको दाङ २ को क्षेत्रीय अधिवेशन सम्पन्न, सभापतिमा विश्वकर्मा सर्वसम्मत, प्रदेशतर्फ कँडेल र आचार्य निर्वाचित

घोराही । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङको क्षेत्र नं. २ मा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । आइतबार घोराही उपमहानगरपालिका वडा नं. १५...

गगनको गुरु ठान्ने २.० कांग्रेसका ब्याख्याता तिवारीको जमानत जफत हुने पक्का, उपाध्यायलाई उछिनेर पुछारबाट दोस्रो

काठमाडौं । गगन थापाको छायाँ जस्तै गरेर अगाडि पछाडि र चुरीफुरी गर्दै आएका बदलिएको २.० कांग्रेसका ब्याख्याता शंकर तिवारीले जमानत समेत बचाउन नसक्ने अवस्थामा पुगेका...

२.० कांग्रेसको उपसभापतिमा मुख्यमन्त्री र मंसुरको बेहाल, भण्डारी, आचार्य र अर्बपति चौधरी अगाडि

काठमाडौं । तथाकथित विशेष महाधिवेशमा हाइज्याक भएको नेपाली कांग्रेसको खुलातर्फ २ उपसभापति पदमा ७ जनाले प्रतिस्पर्धा गरेका छन् । बदलिएको २.० कांग्रेसको उपसभापतिमा आइतबार दिउँसो...
समाचार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्दारका लागि प्रहरी परिचालन, ५ जना बेपत्ता

२ घन्टा अगाड
काठमाडौं । बूढीगण्डकीमा आएको बाढीका कारण गोरखाको बाढी प्रभावित क्षेत्रमा उद्दार कार्य तथा आम नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि उक्त क्षेत्रहरूमा प्रभावकारी रूपमा प्रहरी परिचालन भइरहेको छ । प्रहरीले प्रभावित क्षेत्रहरूमा विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा बाढीको जोखिममा रहेका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेको छ...

रसुवाको बाढी जस्तै बूढीगण्डकीमा पनि भिषण बाढी, ३६ जनाको उद्धार

काठमाडौं । सुरक्षाकर्मीहरूले बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेका छन् । नेपाल प्रहरीका अनुसार नेपाली सेना, जनपद प्रहरी...

काठमाडौं ९ को कांग्रेस अधिवेशनमा त्रिचन्द्र क्याम्पसका उपसभापति थापा महाविधेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ मा भएको नियमित महाधिवेशन अन्तरगतको क्षेत्रीय अधिवेशनबाट त्रिचन्द्र क्याम्पसका स्ववियु उपसभापति निर्भय थापा...

बागमती कांग्रेसका महामन्त्री श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय...

चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा...

कांग्रेसको काठमाडौं ५ (१)को सभापतिमा धिरेनबिक्रम सर्वसम्मत निर्वाचित, देउवा पक्ष उत्साहित

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं. ५ प्रदेश सभातर्फ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।...

दाङ ३ मा पनि देउवा पक्षको क्षेत्रीय अधिवेशन

तुलसीपुर । नेपाली कांग्रेस १५औं महाधिवशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को पनि क्षेत्रीय अधिवेशन भोलि आइतबारबाट शुरु हुन लागेको छ । आइतबार...
अपराध

चार करोडको बैंकिङ् कसूरमा फरार न्यौपाने सिर्जना टोलीबाट पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूरको मुद्दाका फरार प्रतिवादी वर्ष ६३ का दीपकचन्द्र न्यौपानेलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले बिहीबार भक्तपुरको सिर्जना टोलीबाट न्यौपानेलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राधा पाण्डेयको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी न्यौपाने भएको...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...
अर्थ

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

१ िन अगाड
काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष पनि ‘पक्कु फेस्टिभल–२०८३’ शुरु गरेको छ । शनिबार काठमाडौंको महाराजगञ्जस्थित प्रेसिडेन्ट सेकुवामा पत्रकार सम्मेलन गरेर...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

४ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...