काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद हर्क साङपाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूकै घर भत्किने अवस्था आएपछि शक्तिशाली आयोग वा प्राधिकरणको कुरा आएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष साङपाङले सुकुम्बासी र भूमिहीनको घरहरू धमाधम भत्काएर बिचल्ली बनाएपछि रास्वपाकै सांसदहरूका घर पनि सरकारी जमीनमा भेटिएपछि शक्तिशाली आयोगको कुरा आएको बताए । रास्वपाका सांसदहरूले नै सरकारी जमीन, ऐलानी जग्गाहरूमा ठूला ठूला...
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले धमाधम सुकुम्बासी बस्ती खाली गराइरहँदा प्रधानमन्त्री शाहनिकट सांसद केपी खनालको पनि ऐलानी...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेलाई भेटेको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । आइतबार...