आइतवार, बैशाख २०, २०८३
Saturday, May 2nd, 2026

अध्यादेशले १५ सय राजनीतिक नियुक्तिलाई पदमुक्त गर्ने, सुशीलाका पीएको पनि अध्यक्ष पद जाने

५ घन्टा अगाड

काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले ठूलो संख्याको राजनीतिक नियुक्तिहरूलाई असर पर्ने देखिएको छ । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी अध्यादेशअनुसार १ सय १० वटा कानूनहरू परिमार्जन हुनेछन् । ती कानूनले विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् । झण्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह...

अध्यादेशहरू शीतल निवासमा अड्काएका राष्ट्रपतिको अस्वभाविक गतिविधि, कांग्रेस नेतासँग भेट

काठमाडौं । सरकारले विभिन्न अध्यादेशहरू जारी गर्न सिफारिस गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका...

भारतका लागि नेपाली राजदूत डा.शर्माको दिल्लीमा विदाइ, विदेश सचिव मिश्रीसँग भेट

काठमाडौं । भारतका परराष्ट्र सचिव विक्रम मिश्रीसँग नेपालका राजदूत डा.शंकरप्रसाद शर्माले विदाइ भेट गरेका छन् । शुक्रबार नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा परराष्ट्र सचिव मिश्रीसँग...

कांग्रेसको नेतृत्वले भुलेका वरिष्ठ नेता गुरुङसँग आङदेम्बेले भेटेर लिए आशीर्वाद

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री कुलबहादुर गुरुङ (केबी)लाई संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भेट गरेर आशीर्वाद लिएका छन् । शुक्रबार निवसामै पुगेर नेता...
समाचार

कृष्ण मन्दिरमा २ हत्याका अभियुक्त पक्राउ गर्ने प्रहरीलाई मृतकका आमाबुवाद्वारा नगदसहित सम्मान

४ घन्टा अगाड
जावलाखेल । ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर परिषरमा हत्या भएका दुई युवकका आफन्तले प्रहरी जवान शाहाना बोहरालाई नगदसहित सम्मान गरेका छन् । शनिबार जिल्ला प्रहरी परिसर, ललितपुरमा आयोजित कार्यक्रममा हत्या गरिएका दुई युवकका बुवा र आमाले प्रहरी जवान बोहरालाई नगद रु. ३५ हजार १ सय ५ रुपियाँ पुरस्कार स्वरुप प्रदान गरेका हुन्...

आईजीपी कार्कीद्वारा नवलपुरमा ट्राफिक प्रहरीको भवन उद्घाटन

नवलपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीले स्रोतको अभाव र न्यूनतम सुविधामा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाइरहेको बताएका छन् ।...

पूर्व मिस नेपालको शैक्षिक प्रमाणपत्र नै नक्कली, झुटो विवरणबाट उपाधी लिएको आरोप

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीको शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोप लागेपछि तत्कालीन मिस नेपालको उपाधि पनि विवादमा परेको छ ।...

डीआईजी थपलियाद्वारा मधेशका लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान सञ्चालन

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले लागुऔषध सेवनकर्ताहरूको ब्यापक रुपमा खोजी तथा सुधारात्मक अभियान शुरु गरेको छ । शुक्रबार डीआईजी गोविन्द थपलियाले...

बीस जनाको मृत्यु हुने गरी भएको रोल्पा दुर्घटनाको छानविन गर्न एसपीको नेतृत्वमा समिति गठन

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका वडा नं. १, सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाको छानबिन गर्न गृह...

रोल्पा जीप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, दाङ, रुकुमपूर्व र लम्जुङका यात्रु

मसुरिया । रोल्पा जिल्लामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाको सनाखत भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारी अनुसार...

भारतद्वारा बनाइएको सुनकोशी नदीको मोड्युलर पुलको उद्घाटन

नेपालथोक । काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जलि बै्रंडन र सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा ७० मिटर लम्बाइ भएको उच्च क्षमताको...
अपराध

काठमाडौंमा हतियार र लागुऔषधसहित चार जना पक्राउ

१ िन अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले चार जना लागुऔषध कारोबारीहरूलाई हतियारसहित पक्राउ गरेको जनाएको छ । शुक्रबार ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चार जनालाई हतियार र १६ हजार ७ सय ५० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ लगायत बिभिन्न स्थानबाट पक्राउ गरिएको...
कला

‘तिमी मेरो म तिम्रो’ चलचित्र निर्माणको घोषणा, भुवन पनि खेल्ने

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । चलचित्र ‘तिमी मेरो म तिम्रो’लाई घनश्याम लामिछानेले निर्देशन गर्न लागका हुन् । शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरेर चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको छ । चलचित्र...
खेलकुद

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

१ हप्ता अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...