भरतपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट भरतपुर महानगरको सभापतिमा प्रमिश राई सर्वसम्मत निर्वाचित भएका छन् । उपसभापतिमा रिसल श्रेष्ठसहित सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
विराटनगर । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत विराटनगर महानगरको अधिवेशन सम्पन्न भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न भएको महानगरको अधिवेशनले महानगरको सभापतिमा रिचर्ड गौतमलाई...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यसमितिका लागि सदस्य पदमा राष्ट्रपति रामचन्द्र पौडेलका स्वकीय सचिव सुशील तिमल्सेना उम्मेदवार बनेका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित...
काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षणतर्फ सहमहामन्त्री पद नयाँ र पुरानो पुस्ताबीच प्रतिस्पर्धा हुन लागेको छ । सहमहामन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप...