शुक्रवार, आश्विन २३, २०८३
Friday, October 9th, 2026

कांग्रेसको मधेसी कोटातर्फ सहमहामन्त्रीमा शाह र यादवबीच प्रतिस्पर्धा, नयाँ शाह र पटक पटक अवसर पाएका यादवबीच टक्कार

४ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षणतर्फ सहमहामन्त्री पद नयाँ र पुरानो पुस्ताबीच प्रतिस्पर्धा हुन लागेको छ । सहमहामन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र पूर्वमन्त्री एवम् निवर्तमान सहमहामन्त्री महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा हुन लागेको हो । आज शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह र खुला मञ्चमा मतदान हुन लागेको छ । सहमहामन्त्री पदका उम्मेदवार शाह कांग्रेसको केन्द्रीय कार्यसमितिको लागि नयाँ अनुहार हुन्...

कांग्रेसको नरहरिनाथ गाउँपालिकाको अधिवेशन सम्पन्न, सभापतिमा मानबहादुर दमाई सर्वसम्मत

नरहरिनाथ । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । बिहीबार शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण...

कांग्रेस विभाजन गर्न अदृश्य शक्तिको इसारामा विशेष महाधिवेशन गराइयो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गराउन तथाकथित विशेष महाधिवेशन गराइएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस १५औँ नियमित...

भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका राप्तीका अध्यक्ष विष्टद्वारा सरकारी गाडीको दुरुपयोग

मसुरिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि निलम्बनमा परेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रवाफमा कुनै कमी आएको छैन...
समाचार

कांग्रेसको काठमाडौं महानगरको सभापतिमा महर्जन सर्वसम्मत निर्वाचित

१७ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनले काठमाडौं महानगरपालिका सभापतिमा सन्त महर्जनलाई सर्वसमम्मत निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षीय नेताहरूको उपस्थितिमा बिहीबार सम्पन्न काठमाडौं महानगरको अधिवेशनबाट महर्जन सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनमा नेताहरू प्रकाशमान सिंह, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, दीपकप्रसाद कुईंकेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । काठमाडौं...

घोराही कांग्रेसको अधिवेशन सम्पन्न, सभापतिमा विक्रमशम्शेर निर्वाचित

घोराही । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत दाङको घोराही उपमहानगर अधिवेशन सम्पन्न भएको छ । बिहीबार घोराहीमा दाङ कांग्रेसका पूर्वसभापति वीरकेश्वर गौतमको...

तथाकथित विशेषवालाको निजी स्वार्थका कारण कांग्रेसमा दुई खेमा खडा भयो : नेता गिरी

तुलसीपुर । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन लुम्बिनी प्रदेश तयारी समितिका संयोजक गेहेन्द्र गिरीले तथाकथित विशेषवालाहरूको निजी स्वार्थका कारण कांग्रेसमा दुई खेमा खडा...

एमालेद्वारा खातुनलाई समानुपातिक सांसदमा नियुक्ति गर्न आयोगमा सिफारिस, स्थानीय तह अधिवेशन मिति घोषणा

काठमाडौं । एमालेले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकले पार्टीका...

रुपन्देही यातायातका हाकिम र ३ सईसहित ७ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध भ्रष्टाचार प्रकरणमा आरोपपत्र दायर गरेको छ । यातायात व्यवस्था कार्यालय, रूपन्देहीमा सवारी चालक अनुमतिपत्र एचआईजे...

दश लाख घुस खाने नापी अधिकृत वलीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध आरोपपत्र दायर गरेको छ । बिहीबार अख्तियारले वलीविरुद्ध विशेष अदालत काठमाडौंमा अरोपपत्र दायर...

चाडपर्व लक्षित प्रहरीको विशेष सुरक्षा योजना लागू

काठमाडौं । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता बोकेको विविधतामा एकता झल्काउने नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल सम्वत् र छठपर्व’...
अपराध

चिनियाँ नागरिक विमानस्थलबाट ठूलो परिमाणको अबैध रकमसहित पक्राउ

२ दिन अगाड
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीव ४६ लाखभन्दा धेरै अबैध मुद्रासहित चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । मंगलबार क्याथे प्यासिफिक एयरवेजमार्फत् हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलङ्गलाई अबैध ४६ लाख ३७ हजार नगदसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राजकुमार सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । चिनियाँ नागरिकको...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ हपता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

४ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...