आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026

गगनतिर लक्षित गर्दै प्रधानमन्त्री शाहले भने– खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाए

२ घन्टा अगाड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले तथाकथित विशेषवालाको नेपाली कांग्रेसको खुला मञ्चको १५औँ महाधिवेशनको उद्घाटन सत्रप्रति ब्याङ्ग्य गरेका छन् । आइतबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले खुला मञ्च बनाइदिएका कारण नयाँ पार्टीले गाली गर्न पाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शाहले कसैको पनि नाम लिएका छैनन् । तर, उनले गगन थापाप्रति लक्षित गरेर खुला मञ्च बनाइदिएका कारण सो ठाउँबाट सरकारलाई गाली गर्ने मौका...

२.० कांग्रेसमा नेताहरू व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपेर जम्बो बनाउने

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी र सदस्यहरूमा धेरै नेताहरू आकांक्षी भएपछि नेताहरूलाई व्यवस्थापन गर्न बदलिएको २.० कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ ।...

सरकारी ठेक्का ह्याकिङ प्रकरणमा सीआईबीद्वारा नाम चलेका ठूला थप ९ ठेकदारलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी ठेक्का ह्याकिङ प्रकरणमा थप नौ ठेकदारलाई पक्राउ गरेको छ । सीआइबीले शुक्रबार र शनिबार गरेर नौ...

कपिलवस्तु कांग्रेसको वडा अधिवेशनमा देउवा पक्षको उत्साहजनक उपस्थिति

तौलिहवा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कपिलवस्तुका विभिन्न वडामा शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशनमा नेता, कार्यकर्ता र क्रियाशील...
समाचार

देउवा पक्षद्वारा गोदावरी–१२ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, महिला वडा सभापति निर्वाचित

३७ मिनेटutes अगाड
गोदावरी । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका वडा नं. १२ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य जीतजंग बस्नेतको विशेष आतिथ्यतामा ललितपुरका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएको छ । तथाकथित...

कांग्रेसको चुनाव चिन्ह तथा झण्डाका विषयमा भ्रम सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ : दाड संयोजक शर्मा

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति दाडका संयोजक गोपालराज शर्माले नेपाली कांग्रेसको नियमित १५औं महाधिवेशनको सन्दर्भमा पार्टीभित्र विभिन्न तहमा अधिवेशन तथा...

कांग्रेसले आफूले खेल्नुपर्ने भूमिका राम्रोसँगै खेल्दै, उपलब्धिको रक्षा गर्ने छौँ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सहकार्य सहमति र एकताको सन्देश सहित सभापति गगन थापाले छाति फराकिलो पारेको बताएका छन्...

लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीताद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी नेपाली कांग्रेसकी नेतृ रीता थापा मगरले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा...

कांग्रेस नेता महरले महामन्त्री पदमा उम्मेदवारी दिने, सहयोगको अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा...

कांग्रेस नेता खतिवडाद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खवितडाले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबारबाट शुरु हुन लागेको कांग्रेसको १५औँ...

मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्याङ्जा क्षेत्र नम्बर २...
अपराध

सिद्धलेकका श्रेष्ठलाई सीआइबीद्वारा सामाखुसीबाट पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जबरजस्ती करणी मुद्दा १८ वर्ष कैद सजाय ठहर भई भदौ २४ को जेनजी आन्दोलनका बेला जेल फोडेर फरार भएका बर्ष ३८ का गणेश श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए ।...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ हपता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

३ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...