काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लीमा अधिकारीले गुप्तचर अर्थात् राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी छुट्टै ऐन ल्याउन माग गरेकी छिन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्नु वर्तमान राष्ट्रिय सुरक्षा चुनौतीका दृष्टिले आवश्यक र समयसापेक्ष भएको बताइन् । पछिल्ला वर्षहरूमा अनुसन्धान विभागलाई...
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका अधिकांश नेताहरुले गगन थापाका कारण समाप्त भएको भन्दै पार्टीलाई बचाउन साउन १५ गतेभित्र राष्ट्रिय सम्मेलनको माग गरेका छन्...
काठमाडौं । नेपाली कांग्रेसको नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतले विशेष महाधिवेशनकर्ताले आफ्नै खुसीले विशेष महाधिवेशन नगरेको बताउँदै सहयोगीहरुले सजिलै नछाड्ने चेतावनी दिएका छन् । शेरबहादुर...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ । मंगलबार काठमाडौं...