बिहीवार, असार १८, २०८३
Thursday, July 2nd, 2026

गगनले कांग्रेस तहस नहस बनाएका बेला पार्टी बचाउन देउवा पक्षीय नेताहरूको बैठक आह्वान

५४ मिनेटutes अगाड

काठमाडौं । गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहस नहस बनाएका बेला पार्टी बचाउन परामर्श गर्न नेता पूर्णबहादुर खड्काले शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ बजे काठमाडौंको गल्फुटारस्थित निवासमा पूर्व कार्यबाहक सभापति खड्काले बैठक बोलाएका हुन् । बैठकमा शेरबहादुर देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेलाको विषयमा छलफल हुनेछ । राष्ट्रिय भेलाको मितिबारे पनि छलफल हुनेछ । शेरबहादुर देउवा पक्षीय नेताहरूले यसअघि...

चितवनबाट फर्किने वित्तिकै आयोगले सोध्यो रास्वपासँग स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा स्पष्टीकरण सोधेको छ । विभिन्न ठाँउबाट...

कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरेले राजनीतिक संस्कार देखाउँदै खड्का र सिटौलासँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेताद्वय पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग अलग अलग भेट गरेका छन् । मंगलबार काठमाडौंस्थित खड्का र सिटौलाको निवासमा...

देउवा पक्षीय नेताहरुको लुम्बिनी प्रदेशस्तरीय भेला, कांग्रेसमा बृहत एकताका लागि दबाब

लमही । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेता तथा अगुवा कार्यकर्ताहरुको लुम्बिनी प्रदेशस्तरीय भेलाले पार्टीभित्रको बृहत एकताका लागि नेतृत्वले गम्भीर पहल गर्नुपर्ने निष्कर्ष निकालेका छन्...
समाचार

बालुवाटार जग्गा घोटालाबाट बचेका पूर्वअर्थमन्त्रीको रिट खारेज, प्रहरीको खोरमै बस्ने

४३ मिनेटutes अगाड
काठमाडौं । एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । बिहीबार रिटमा सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो । विशेष अदालतले बिहीबार नै पनि पौडेललाई थप ६ दिन...

प्रहरीका आठ एआईजीहरूको सरुवा, सीआईबीमा चतुर्बेदी, रानीपोखरीमा राठौर

काठमाडौं । झण्डै दुईतिहाइको सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा जारी...

लास र दासका मालिकहरूबाट कांग्रेस संकटमा पर्ने देखियो : कुन्दनराज काफ्ले

काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले लास र दासका मालिकहरुबाट पार्टी संकटमा परेको बताएका छन् । बुधबार नेता काफ्लेले सामाजिक सञ्जालमार्फत भनेका...

चम्पादेवीका तत्कालीन हाकिमसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार विशेष अदालत,...

हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ : केपी ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफूहरु अलिकति घाइते भएको भन्दै देशलाई प्रतिगामी, फासीवादी बाटोमा जान नदिने बताएका छन् । एमाले निर्वाचन समीक्षा...

तत्कालीन प्रबन्ध निर्देशक साह गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर

काठमाडौं । दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरू...

प्रहरीलाई अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक उपकरण हस्तान्तरण

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरेको छ...
अपराध

महिलाको अश्लील भिडियोमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

३६ मिनेटutes अगाड
काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौंको बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसादलाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देहीको गैडहवा गाउँपालिका–८ घर भएका निसादलाई बुधबार पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले विज्ञप्तिमार्फत जनाएको छ । पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियो, तस्विर दुरूपयोग गरी ब्ल्याकमेल...
कला

रेखाको निर्देशनमा छ वर्षपछि ‘माया भनेकै यस्तो होला’बाट दिलको कम्ब्याक

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ,...
खेलकुद

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...

६ स्वर्णसहित ललितपुरलाई बागमती प्रदेश बुद्धिचालको उपाधि

हेटौँडा । बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुर जिल्ला टिमले जित्न सफल भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित तीन दिन...

बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् । शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद...

कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् । शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र...
अर्थ

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

१ िन अगाड
काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण मागेको छ । मन्त्रालयले पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...

यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह

काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए...

सुन र चाँदीको भाउमा उच्च दरले गिरावट

काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...