काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाजीमा प्रधानमन्त्री बन्ने गुण र क्षमता नरहेको बताएका छन् । आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ ले आयोजना गरेको अगुवा कार्यकर्ता तथा बृहत भेलालाई सुकेधारामा सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री बन्ने क्षमता गगन थापामा नरहेको बताएका हुन् । उनले भने, ‘गगन थापा प्रधानमन्त्री बन्न खोज्नु भएको होइन भन्या । त्यो उहाँसँग क्षमता पनि छैन...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति...
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पूर्व प्रधानन्यायाधशीश चालेन्द्रशम्शेर जबरालाई मध्यरातमा गैरकानूनी पक्राउ गरेको भन्दै निन्दा गरेका छन् ।...
तमानखोला । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको अवतार’को प्रमाणपत्र दिएका छन् । अध्यक्ष मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको...