विराटनगर । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवाला समूहको वडा अधिवेशनमा दुई पक्षबीच हात हाताहाल भएको छ । शुक्रबार मोरङको विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा दिउँसो दुई पक्षबीच हानाहान भएको हो । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला विवाद भएको थियो । मोरङ प्रहरीले दुई पक्षबीच सामान्य विवाद...
गौर । नेपाली कांग्रेस रौतहटमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नगर अधिवेशनमा हात हालाहाल भएको छ । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत ईशनाथ नगर अधिवेशनबाट...
कुश्मा । नेपाली कांग्रेस पर्वतका संयोजक यामबहादुर मल्ल (रामकृष्ण)ले १५औँ महाधिवेशनको प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न नेताहरूलाई जिम्मेवारी तोकेका छन् । पर्वतमा...
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर देशभरि केन्द्रीय प्रतिनिधि खटाएका छन् । आगामी मंसिर २१ देखि २३ गतेसम्म...