बर्दघाट । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनमा नवलपरासी जिल्लामा गगन थापा समूहकै दुई समूहबीच घम्साघम्सी भएपछि नगर अधिवेशन बिथोलिएको छ । नवलपरासीको सुनवल नगरपालिकामा बिहीबार भएको पालिका अधिवेशनमा देवेन्द्रराज कँडेल र भरत थापा समूहबीच घम्साघम्सी भएको हो । हातहालाहाल नभएपनि भरत र कँडेल समूहबीच धकेलाधकेल भएपछि अधिवेशनको कार्यक्रम बिथोलिएको प्रत्यक्षदर्शीले बताए । हानाहान गर्न थालेपछि नगर अधिवेशनस्थलमा प्रहरी प्रवेश गरेर स्थितिलाई नियन्त्रणमा लिएको...
काठमाडौं । नेपाली कांग्रेसमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङको क्रियाशील सदस्यता सानेपाबाट हटाइदिएका छन् । नेपाली कांग्रेस र सानेपा...
घोराही । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूले दाङमा सम्पर्क कार्यालय स्थापनाका साथै जिम्मेवारी प्रदान गरेका छन् । बिहीबार घोराहीमा देउवा पक्षीय नेताहरूले सम्पर्क कार्यालय...
काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले देशको कानून र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको घटनाहरू सार्वजनिक भएका...