शुक्रवार, आश्विन ०९, २०८३
Friday, September 25th, 2026

नवलपरासीमा देवेन्द्र र भरत समूहबीच झण्डै हातहालाहाल, नगर अधिवेशन बिथोलियो

९ घन्टा अगाड

बर्दघाट । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनमा नवलपरासी जिल्लामा गगन थापा समूहकै दुई समूहबीच घम्साघम्सी भएपछि नगर अधिवेशन बिथोलिएको छ । नवलपरासीको सुनवल नगरपालिकामा बिहीबार भएको पालिका अधिवेशनमा देवेन्द्रराज कँडेल र भरत थापा समूहबीच घम्साघम्सी भएको हो । हातहालाहाल नभएपनि भरत र कँडेल समूहबीच धकेलाधकेल भएपछि अधिवेशनको कार्यक्रम बिथोलिएको प्रत्यक्षदर्शीले बताए । हानाहान गर्न थालेपछि नगर अधिवेशनस्थलमा प्रहरी प्रवेश गरेर स्थितिलाई नियन्त्रणमा लिएको...

गगनलाई साथ दिएर अध्यावधि गरेकी सुमित्राको क्रियाशील सदस्यता सानेपाबाटै गायब, यहीँ बिट मार्न बाध्य भए

काठमाडौं । नेपाली कांग्रेसमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूले जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुमित्रा थिङको क्रियाशील सदस्यता सानेपाबाट हटाइदिएका छन् । नेपाली कांग्रेस र सानेपा...

देउवा पक्षीय नेताहरूद्वारा दाङ कांग्रेसको अधिवेशन तयारी शुरु, सम्पर्क कार्यालय र जिम्मेवारी प्रदान

घोराही । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरूले दाङमा सम्पर्क कार्यालय स्थापनाका साथै जिम्मेवारी प्रदान गरेका छन् । बिहीबार घोराहीमा देउवा पक्षीय नेताहरूले सम्पर्क कार्यालय...

गगन समूहले मान्छे नभेटाएपछि उमेर नपुगेका युवालाई क्षेत्रीय प्रतिनिधि बनायो

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले देशको कानून र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको घटनाहरू सार्वजनिक भएका...
समाचार

ओखलढुङ्गामा अधिवेशन गर्न देउवा पक्षद्वारा राजभण्डारीलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान

४ घन्टा अगाड
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ओखलढुङ्गा जिल्लामा बालगोविन्द राजभण्डारीलाई जिल्ला संयोजक बनाएका छन् । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेता राजभण्डारीलाई ओखलढुङ्गाको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् । केन्द्रीय प्रतिनिधि गोमा के.सी.को सिफारिसमा राजभण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको हो ।...

सभामुखद्वारा जथाभावी नियमापत्ति नगर्न सांसदहरूलाई चेतावनी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बोल्नकै लागि मात्र नियमापत्ति नगर्न सांसदहरूलाई कडा चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख...

कपिलवस्तुका सीडीओ गौतमले दिए राजीनामा, स्वीकृत हुन बाँकी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जनार्दन गौतमले राजीनामा दिएका छन् । गौतमले असोज १४ गतेदेखि लागू हुने गरी गृह...

पालिका संयोजक तोक्दै कांग्रेस खोटाङले अघि बढायो १५औँ महाधिवेशन

दिक्तेल । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै खोटाङ जिल्लामा पालिकास्तरीय संगठनात्मक तयारीले गति लिन थालेको छ । महाधिवेशन...

एमाले अध्यक्ष ओलीद्वारा डा.अन्सारीसहितका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यहरू मनोनीत गरेका छन् । बिहीबार अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरू मनोनीत गरेका हुन् ।...

पूर्वराष्ट्रपतिलाई एमालेको वरिष्ठ नेता पद, ओलीद्वारा ७ नेताको बढुवा

काठमाडौं । एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीतसहित बढुवा गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात...

अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा रौतहटका एक कर्मचारीविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको...
अपराध

सीआईबीद्वारा १ अर्बभन्दा ठूलो हुण्डीको कारोबारमा संलग्न ज्योति शाहीलाई पक्राउ

१९ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ अर्ब ३ करोडभन्दा धेरै रकम हुण्डी कारोबारमा संलग्न ज्योति शाहीलाई पक्राउ गरेको छ । बिहीबार सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराद्वारा प्रेस विज्ञप्तिअनुसार सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ निवासी शाहीलाई हुण्डी कारोबार गरेको अभियोग पक्राउ गरिएको हो । शाहीले...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...

चेस ओलम्पियाडमा नेपाल पराजित

उज्बेकिस्तान । ४६ औँ चेस ओलम्पियाडमा सहभागी नेपाली पुरुष टिम डेनमार्कसँग ३.५–०.५ तथा महिला टिमले चेक रिपब्लिकसँग ४–० अंकले पराजित हुन पुगेका...

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ दिन अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

२ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...