दमौली । टोले गुण्डाहरूले सन्तोष सुनारलाई मरणासन्न हुने गरी दमौलीको बीच बजारमा कुटपिट गरेको घटना पाँच दिन हुँदा समेत जिल्ला प्रहरी कार्यालय, तनहुँले जाहेरी दर्ता गर्न मानेको छ । कुटाइ खाएका पीडित सन्तोष आफ्नी आमालाई लिएर जिल्ला प्रहरी कार्यालय, तनहुँमा पटक पटक पुगिसकेका छन् । प्रहरीले उल्टै धम्काएर, थर्काएर जाहेरी फिर्ता गरिदिएको गुनासो पीडित पक्षले गरेका छन् । सोम गुरुङ, विजय पुनसहितका टोले गुण्डाहरूको पक्ष...
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । शुक्रबार भरतपुरमा सम्पन्न पदाधिकारीहरूको मतगणनामा आचार्य महासचिवमा निर्वाचित भएका हुन् । महामन्त्री...
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदका उम्मेदवार मनीष झाले आफूविरुद्ध गुटबन्दी भएको भन्दै कारबाही गर्न माग गरेका छन् । शुक्रबार भरतपुरमा पत्रकारहरूसँग कुरा...
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले भेट गरेका छन् । शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा डा.कोइरालासँग नेपाली...