वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित शेरबहादुर देउवा पक्षीय नेताहरु र नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका हुन् । नेता खड्काले आफूले पार्टी विभाजनको बाटोमा जान नहुने सुझाव दिएको बताएको बताएका छन् ।...
काठमाडौं । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाको कुर्सी र आसनलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भएका छन् । परिवर्तन...
काठमाडौं । बालमन्दिरको जग्गा घोटाला प्रकरणमा मुछिएका सुवास पोखरेल नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट हटाइएका छन् । समिति पुनर्गठन भएपछि विवादित छविका नेता पोखरेल भूमिगत...
काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३...