नेकपाका नेता एवम् पूर्वमुख्यमन्त्री महरालाई मृगौलाको समस्या
मसुरिया । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपाका नेता जोखबहादुर महरा मृगौला रोगबाट समस्यामा रहेपछि उपचारमा छन् ।
नेकपाका नेता वर्षमान पुनका अनुसार नेता महरा मृगौला रोगबाट समस्यामा रहेको जनाएका छन् । उनको उपचार भइरहेको छ । नेता महराको स्वास्थ्य उपचारमा क्रमिक सुधार भएको नेता महराले बताएका छन् ।
रोल्ला जिल्ला निवासी महरा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । उनलाई प्रतिपक्ष दलका सांसदहरूले समेत रुचाउँछन् ।
Published : Friday, 2026 October 23, 9:31 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया