शनिवार, श्रावण ०९, २०८३
Friday, July 24th, 2026

बालेनको जम्बो सचिवालय, कसैलाई मन्त्री, कसैलाई राज्यमन्त्री सरहको सुविधा

४ घन्टा अगाड

काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सचिवालयमा २७ जनालाई नियुक्ति दिएको खुलासा भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले प्रतिनिधिसभा नियमावलीअनुसार सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो । प्रधानमन्त्री शाहले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री सरहको सेवा–सुविधा पाउने गरी नियुक्ति गरेका...

झण्डै दुईतिहाइको बालेन सरकार ब्याक, ६ देशका राजदूतको पदावधि थप

काठमाडौं । सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका ६ देशका राजदूतको पदावधि अर्को व्यवस्था नभएसम्मका लागि थप्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले खुला...

सांसदहरूको स्वकीय सचिवका लागि रास्वपाको मापदण्ड, नातेदार नियुक्त नगर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वकीय सचिव राख्ने विषयमा मापदण्ड बनाउँदै आफन्त र नातेदारलाई नियुक्त नगर्न निर्देशन दिएको छ । शुक्रबार रास्वपाका महामन्त्री विपीनकुमार...

कांग्रेसका हाइज्याकरहरूलाई ठूलो झट्का, देउवा पक्षका नेताहरूले दिए सर्वोच्चमा पुनरावलोकनको निवेदन

काठमाडौं । शेरबहादुर देउवा पक्षका नेताहरूले नेपाली कांग्रेसको विवादका विषयमा भएको फैसलाविरुद्ध पुनः सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । गगन थापाले भृकुटीमण्डपमा गरेको विशेष...
समाचार

कांग्रेसले संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रलाई स्वीकार गर्नुपर्छ : नेता भण्डारी

४ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले पार्टीले संवैधानिक राजसंस्था स्वीकार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता भण्डारीले सबै दललाई राजसंस्था स्वीकार गर्न आग्रह गरेका हुन् । उनले भने, ‘आफ्नो स्वार्थ भन्दा माथि उठौँ । दलीय स्वार्थभन्दा माथि उठौँ । हाम्रो मातृभूमि नेपाललाई शिरमा...

झण्डै दुईतिहाइको बालेन सरकारले दुई दिनको विदा कायम राख्ने

काठमाडौं । झण्डै दुईतिहाइको बालेन सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा कायम रहने बताएका छन् । सातामा शनिबार र...

गगनले गणेशको परिवारलाई तत्काल सहयोग गरेनन्, आलोचनाबाट बच्न एक लाख दिए

काठमाडौं । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सर्वसम्मत सभापति घोषणा गरेर कानूनी मान्यता पाएका गगनकुमार थापाले आत्मदाह गरेका गणेश...

कानून विपरीत सञ्चालित सिन्धुपाल्चोकका दई निजी र एक स्वास्थ्य क्लिनिकमा सिल

चौतारा । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले मापदण्डविपरीत सञ्चालित भएका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकलाई सिल गरिदिएको छ । संयुक्त अनुगमन टोलीले...

रास्वपाका सांसदलाई मसी प्रहार

गौर । रौटहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेललाई मसी प्रहार भएको छ । रौतहटको गढीमाई नगरपालिकाका स्थानीयवासीले सांसद पौडेललाई मसी प्रहार...

करेन्ट लागेर सशस्त्र प्रहरी जवान खत्रीको मृत्यु

दमक । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी जवान सुदीम खत्रीको करेन्ट लागेर मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित नम्बर ३८...

रास्वपाका सभापति लामिछाने चीन भ्रमणमा जाने, गृहकार्य शुरु

काठमाडौं । झण्डै दुईतिहाइको बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा लागेका छन् । सभापति लामिछाने अगस्ट...
अपराध

सीआईबीद्वारा बिचौलिया दीपक भट्टसँग जोडिएका रिमाललाई पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिचौलिया दीपक भट्टसँग जोडिएका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ । रिमाल बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरका प्रतिवादी हुन् । रिमाललाई ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको...
कला

दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक...
खेलकुद

एशियन युथ चेसमा पुरुषोत्तमको ऐतिहासिक सफलता

काठमाडौं । नेपाली बुद्धिचालका प्रतिभावान खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन्...

एशियन चेसमा पुरुषोत्तम सिलवालको सानदार शुरुवात

काठमाडौं । चीनको शेन्जेन शहरस्थित कोली होटलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन भइरहेको २८ औं एशियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी...

एशियन युथ चेसमा सहभागी हुन नेपाली टिम चीन प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा...

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...
अर्थ

पूरै ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन

१ हप्ता अगाड
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २...

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...