काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले सदस्यहरू नियुक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार प्रतिष्ठानको सदस्यमा मधु आचार्य (काभ्रेपलाञ्चोक), डा.गोपाल दहित थारू (बर्दिया), अञ्जु झा (रौतहट), उमेश श्रेष्ठ (ललितपुर), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान), मीन भाम (मुगु), डा. अञ्जनीकुमार झा (महोत्तरी), डा.यादव पण्डित (प्रवास), बद्री सिग्देल (बर्दिया), गोपालप्रसाद पोखरेल (सुनसरी) नियुक्त भएका...
कोहलपुर । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले भूमिहीन, सुकुम्बासीको बस्तीमा डोजर आतंक मच्चाएर बिस्थापित बनाएपछि बाँके जिल्लामा पनि विरोधमा प्रदर्शन भएको छ ।...
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक बन्नका लागि जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चक्कर लगाइरहेका छन् । तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री...
काठमाडौं । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन् । मंगलबार सूचना जारी गरेर राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका...