शनिवार, आश्विन ३१, २०८३
Saturday, October 17th, 2026

बागलुङ कांग्रेसको पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन सम्पन्न, देउवा पक्षको सशक्त गतिविधि

१४ घन्टा अगाड

बागलुङ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङमा पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन एकसाथ सम्पन्न भएको छ । शुक्रबार बाग्लुङ क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिम मामिलामन्त्री समेत रहेका नेपाली कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक...

कृष्णनगरका साना व्यापारीहरूलाई दुःख, हैरानी नदिन सरकारी निकायलाई कांग्रेस उपनेता शाहको चेतावनी

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले साना कृष्णनगर भन्सामा साना व्यापारीहरूलाई दुःख र हैरानी दिने कार्य तत्कालरोक्न चेतावनी...

निर्वाचन समितिद्वारा परिपत्र, देउवा पक्ष कांग्रेसका जनप्रतिनिधिहरू स्वतः महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि थप गर्न जिल्ला निर्वाचित समितिहरूलाई परिपत्र गरेको छ । निर्वाचन समितिका संयोजक...

कांग्रेसको काठमाडौं ६ को अधिवेशनबाट सभापतिमा बस्नेत सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनबाट सरोजकुमार बस्नेत क्षेत्रीय सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्...
समाचार

बुटवल तालिम केन्द्रका एसएसपी ज्ञवालीद्वारा उत्कृष्ठ प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसा वितरण

१४ घन्टा अगाड
बुटवल । नेपाल प्रहरीको ७१औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलले विशेष कार्यक्रम गरि समारोह सम्पन्न गरेको छ । शुक्रबार केन्द्रका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा प्रदेशस्तरीय समारोहमा कर्तव्य पालनाको सिलसिलामा राष्ट्रका लागि प्राण आहुती दिने वीर अमर प्रहरीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको...

आईजीपी कार्कीद्वारा सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न...

नक्सालमा प्रहरी दिवसको विशेष समारोह, गृहमन्त्रीद्वारा डीआईजी खत्रीसहित सिपाहीसम्मलाई पुरस्कार प्रदान

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिकको हरेक गुनासो, पीर मर्का, जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी...

इन्द्र बानियाँ लोकप्रिय मतसहित कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित, महाधिवेशन प्रतिनिधिहरूलाई दिए धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा इन्द्रबहादुर बानियाँ लोकप्रिय मतसहित निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मत...

कांग्रेसको सहमहामन्त्रीमा चौधरी फराकिलो मत अन्तरसहित निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा योगेन्द्र चौधरी निर्वाचित भएका छन् । १५औं महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मत गणनाअनुसार चौधरी कांग्रेसको सहमहामन्त्री पदमा...

कांग्रेसको जनसम्पर्क समिति अमेरिकाको संयोजकमा सिटौला मनोनयन, अधिवेशनको भव्य तयारी

काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनयन गरेका...

तरुण दलका पूर्वअध्यक्ष गुरुङ कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विद्वान गुरुङ निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत परिणाम अनुसार...
अपराध

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० घन्टा अगाड
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरूण जोशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ । पीडितको उजुरीको आधारमा इलाका...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...
अर्थ

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

३ दिन अगाड
बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...