काठमाडौं । शेरबहादुर देउवा पक्षका नेताहरूले नेपाली कांग्रेसको विवादका विषयमा भएको फैसलाविरुद्ध पुनः सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । गगन थापाले भृकुटीमण्डपमा गरेको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेपछि कतिथ विशेष महाधिवेशन पक्षधरहरूलाई झट्का लागेको छ । बिहीबार देउवाको वारेसमार्फत निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक भनेर...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा...
काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध ‘नेप्पो बेबी’ भन्दै त्रिभुवन विश्व विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरूण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतले गगन थापाको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता रहेको बताएका छन् । बुधबार देउवा...