कोहलपुर । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले भूमिहीन, सुकुम्बासीको बस्तीमा डोजर आतंक मच्चाएर बिस्थापित बनाएपछि बाँके जिल्लामा पनि विरोधमा प्रदर्शन भएको छ । मंगलबार कोहलपुर बजारमा हजारौंको संख्यामा जम्मा भएका भूमिहीन, सुकुम्बासीहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले भूमिहीन र सुकुम्बासीका लागि पूर्वतयारीविना घर, टहरा भत्काउन डोजर चलाएको भन्दै आपत्ति जनाएका छन् । प्रदर्शनकारी भूमिहीन तथा सुकुम्बासीहरूले रास्वपाको सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध...
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक बन्नका लागि जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चक्कर लगाइरहेका छन् । तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री...
काठमाडौं । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन् । मंगलबार सूचना जारी गरेर राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका...
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री एवम् दलका नेता इन्द्रबहादुर बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी...