काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले साहसहित मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशाकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार बिकोई धुलिखेल...
काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध ‘नेप्पो बेबी’ भन्दै त्रिभुवन विश्व विद्यालयका विद्यार्थीले प्रदर्शन गरेका...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरूण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतले गगन थापाको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता रहेको बताएका छन् । बुधबार देउवा...
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय भेला घोषणा गरेको छ । बुधबार काठमाडौंमा वीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता...