मङ्गलवार, श्रावण ०५, २०८३
Tuesday, July 21st, 2026

घूसको एक करोड ७१ लाख श्रीमतीको नाममा लुकाउने प्रदीपविरुद्ध दुइटा मुद्दा, ठेकेदार ढकाल मतियार

३ घन्टा अगाड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । अधिकारीले एउटा ठेक्कापट्टा सहज गरिदिएबापत निर्माण व्यवसायीबाट १ करोड ७१ लाख रूपियाँ घूस लिएर रकम लुकाउन सम्पत्ति शुद्धीकरण गरेको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् । अधिकारीले आफ्नो पद...

म स्वदेश फर्कदैछु, सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य सबैको साझा संकल्प बन्नुपर्ने बताएका...

कांग्रेसमाथि प्रतिपक्षको भूमिका मात्र होइन, मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी थपिएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिका, संवैधानिक निकाय, लोकतान्त्रिक संस्थाहरुमाथि प्रहार भइरहेका बेला कांग्रेसको भूमिका ऐतिहासिक हुनुपर्ने बताएका छन् । वीपी...

स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरूमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थाल्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन महिनामा सम्पन्न आम निर्वाचनलाई स्वीकार गरिएको भन्दै दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै लगेको...
समाचार

पटेर्वा प्रहरीद्वारा गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ

३ घन्टा अगाड
वीरगञ्ज । ईलाका प्रहरी कार्यालय, पटेर्वा, सुगौलीले लागूऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट गाँजासहित भारतीय नागरिक वर्ष ३३ का रहम्द अंसारीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) समुन्नत अधिकारीले बताए । चितवनबाट भारतको सुगौलीतर्फ...

देशलाई विभाजन होइन, एकता चाहिएको छ, प्रतिशोध होइन, सहकार्य चाहिएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेस नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई विभाजन होइन, एकता चाहिएको बताएका छन् । वीपी स्मृति दिवसका अवसरमा मंगलबार प्रेस...

अख्तियारद्वारा ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ...

लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखाद्वारा दाङका शर्मालाई ह्वील चेयर प्रदान

काठमाडौं । लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखाले दाङको देउखुरी उपत्यका निवासी केदार शर्मालाई ह्वील चयर निःशुल्क प्रदान गरेको छ । राजपुर...

शंकास्पद गतिविधि गर्ने ७० जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा ७० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट ६० जनालाई पक्राउ गरेको छ...

वीपी स्मृति दिवस मनाउन देउवा पक्षीय नेताहरुद्वारा सिंहको नेतृत्वमा समिति गठन

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरुले वीपी स्मृति दिवस भव्यताका साथ मनाउनका लागि नेता प्रकाशमान सिंहको नेतृत्वमो समिति बनाएका छन् ।...

सरकार दुईतिहाइकै भए पनि कांग्रेस डराउँदैन, गलत कुराको विरोध हुन्छ : नेता पौडेल

जुम्री । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकराज पौडेलले पार्टीभित्र बृहत एकताको आवस्यक्ता रहेको भन्दै कार्यकर्ता र नेताहरु मिलेर फेरि लोकतन्त्रका लागि कांग्रेसलाई बलियो...
अपराध

ओखलढुङ्गा र कपिलवस्तुका दुई जना पक्राउ

१२ घन्टा अगाड
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–३ घर भएका २८ वर्षीय प्रदीपकुमार...
कला

दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक...
खेलकुद

एशियन चेसमा पुरुषोत्तम सिलवालको सानदार शुरुवात

काठमाडौं । चीनको शेन्जेन शहरस्थित कोली होटलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन भइरहेको २८ औं एशियाली युवा बुद्धिचाल प्रतियोगितामा चेस खेलाडी...

एशियन युथ चेसमा सहभागी हुन नेपाली टिम चीन प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा...

एलए चेसमा प्रलेश र अभिव्यक्ति च्याम्पियन

जवलाखेल । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन्...

लिटिल एञ्जेल्स स्कुल चेसमा रनिश र प्रकृति शीर्ष स्थानमा

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन भइरहेको लिटिल एन्जल्स डे बोर्डिङ अन्तर स्कूल बुद्धिचाल प्रतियोगिताको पाँचौँ चरण खेल सम्पन्न हुँदा रनिश...
अर्थ

पूरै ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन

१ हप्ता अगाड
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४ दशमलव २...

बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ । शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले...

समयमा बजेट पेस नगरेका स्थानीय तहहरुसँग स्पष्टकरण माग

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग भूमि व्यवस्था, सहकारी, संघीय मामिला...

राप्तीमा अध्यक्ष विष्टको चुनाव केन्द्रित घाटा बजेट, सञ्चित ढुकुटी समाप्त हुने अवस्था

मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आर्थिक वर्ष २०८३/८४ को घाटा बजेट ल्याएको भनेर आलोचना भएको छ । राप्तीका जनप्रतिनिधिहरूले अध्यक्ष विष्टले आगामी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

५ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...