बुधवार, बैशाख २३, २०८३
Tuesday, May 5th, 2026

सुशीलाका पालामा निगम चलाउन नसक्ने भन्दै बाहाना बनाउने कालाखेतीलाई निमित्त महाप्रबन्धक जसरी पनि चाहियो

९ घन्टा अगाड

काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक बन्नका लागि जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चक्कर लगाइरहेका छन् । तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल सिन्हाले कालाखेतीलाई निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी दिन खोज्दा निगमलाई चलाउन नसक्ने भन्दै पन्छिएका थिए । त्यस बेला कालाखेतीले विभिन्न कानूनी अड्चन र बाधाहरू देखाएर पन्छिएका थिए । तत्कालीन समयमा विभिन्न बहाना...

अध्यादेशहरू ल्याइसकेपछि सरकारद्वारा संसद आह्वान, राष्ट्रपतिद्वारा सूचना जारी

काठमाडौं । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन् । मंगलबार सूचना जारी गरेर राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका...

इन्द्र बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन भएन, निष्पक्ष छानविन होस् : बागमती कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री एवम् दलका नेता इन्द्रबहादुर बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी...

प्रधानमन्त्री शाहले शीतलनिवासलाई झुकाइ छाडे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले दोस्रोपटक सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति पौडेलले...
समाचार

अख्तियारद्वारा पुथा उत्तरगङ्गाका तत्कालीन हाकिम, जनप्रतिनिधि र कर्मचारीहरूविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर

९ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहितका व्यक्तिहरूविरुद्ध करीव ११ लाख र ९ लाख सहितका दुई÷दुई वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ । मंगलबार अख्तियारले यादवसहितका व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा जनही ११ लाख ६९ हजार ७ सय ६० रुपियाँ...

मुख्यमन्त्री बानियाँले १४ मन्त्रालय घटाएर ८ वटामा झारे, राज्यको ५ अर्ब बच्ने

हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएका छन् । मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर...

मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता पाण्डेले बराललाई प्रमुख सचेतक पदमा बढुवा गरिदिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता सुरेन्द्रराज पाण्डेलले प्रमुख सचेतकमा प्रकाश बराललाई मनोनयन गरेका छन्...

खोलाको बीचमा भागमा अलपत्र परेका ५ वटा हायस बसका ८९ यात्रुको उद्धार, अटेर गर्ने चालकहरू गिरफ्तार

रोशी । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले रोशी खोलाको बीच भागमा रहेका पाँच वटा हायस बसका यात्रुहरूलाई सकुशल उद्धार गरेर गन्तव्यतर्फ पठाएको छ ।...

सर्वोच्चद्वारा शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र...

सभामुख अर्यालले मागे सचिव राईसँग स्पष्टीकरण, हटाउने तयारी

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग सभामुख डोलप्रसाद अर्यालले सोधेका छन् । सोमबार प्रतिनिधिसभाका सचिव राईले सभामुखलाई स्पष्टीकरण बुझाइसकेको स्रोतले जनाएको छ ।...

डोल्पामा जीप दुर्घटना, १२ जना यात्रु घाइते

डोल्पा । डोल्पाको मुड्केचुलामा जीप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ । सोमबार साँझ रुकुम...
अपराध

सीआईबीद्वारा स्मार्ट टेलिकमका सञ्चालक जोशीलाई पक्राउ

१९ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा स्मार्ट टेलिकमका सञ्चालक सर्बेश जोशीलाई पक्राउ गरेको जनाएको छ । मंगलबार सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी शिवकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर काठमाडौं महानगरपालिका वडा नं. २ खुर्सानीटार बस्ने वर्ष ४५ का जोशीलाई पक्राउ गरेको जनाएका...
कला

चार बालबालिकाले जिते ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को उपाधि

काठमाडौं । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले शीर्ष...
खेलकुद

भारतलाई उछिन्दै नेपालले उचाल्यो सातौं एसियन सभात च्याम्पियनसिपको उपाधि

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको...

कृतिसरा र क्षितिजलाई राष्ट्रिय चेसको उपाधि, सुनिताले दिइन पुरस्कार

काठमाडौं । रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी...

बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ । बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल...

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

२ हपता अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...