काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले भूमिहीन तथा सुकुम्बासीहरूले बनाएको घर, टहरा भत्काएर विस्थापित बनाउन थालेपछि जिल्ला जिल्लाहरूमा प्रदर्शन शुरु हुन थालेका छन् । बुटवल, धरान, चन्द्रौटा, दाङ लगायतका स्थानमा प्रदर्शन भएका छन् । काठमाडौंमा पनि छिटफुट प्रदर्शन भइरहेका छन् । प्रदर्शनहरूमा ठूलो संख्यामा सहभागिता रहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनमा सुकुम्बासी र भूमिहीनको घर, टहरा भत्काउनुका साथै बेघर...
तुलसीपुर । नेपाली कांग्रेस, दाङका महाधिवेशन प्रतिनिधि विमल रिजालले पार्टी परित्याग गरेका छन् । दाङ क्षेत्र नं. ३ बाट राजनीति गर्दै आएका रिजालले पार्टीभित्र देखिएको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद हर्क साङपाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूकै घर भत्किने अवस्था आएपछि शक्तिशाली आयोग वा प्राधिकरणको...
काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ...