काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारविरुद्ध सिंहदरबारभित्रै कर्मचारीहरूले प्रदर्शन गरेका छन् । बुधबार सिंहदरबारभित्र करार र दैनिक ज्यालादारी कर्मचारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । बालेन सरकारले करार र दैनिक ज्यालादारी कर्मचारीहरू हटाउने निर्णय गरेपछि त्यसविरुद्ध कर्मचारीहरूले विरोध गरेका हुन् । उनीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । आन्दोलनमा उत्रिएका कर्मचारीहरूले काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएर...
वीरेन्द्रनगर । एमालेसँगको खटपटपछि नेपाली कांग्रेसका मन्त्रीहरूले कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका छन् । बुधबार बिहान कांग्रेसका सबै मन्त्रीहरूले मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि मुख्यमन्त्री यामलाल...
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थीको मुद्दामा कसूरदार ठहर भएका पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जना प्रतिवादीहरूको सजाय तथा जरिवाना निर्धारण...
काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री बालेन्द्र...