बुधवार, आश्विन २१, २०८३
Wednesday, October 7th, 2026

सरकारद्वारा अध्यादेशहरू जारी गर्न सिफारिस गर्ने निर्णय, उच्च तहका कर्मचारीहरूको पदस्थापना

५ मिनेटutes अगाड

काठमाडौं । सरकारले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने लगायतका अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका...

कांग्रेसको महाधिवेशनमा तीन समूह सक्रिय, कुन गुटमा को को उम्मेदवार ?

काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरू खुल्लामञ्चमा जारी महाधिवेशनमा तीनवटा समूह सक्रिय भएका छन् । गोविन्द भट्टराई नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा देखिएका...

एआईजी दाहाल निलम्बन हुँदा ३ डीआईजीलाई फाइदा, प्रतिस्पर्धीको गन्दा खेल छभने गृहमन्त्रीले हेर्नुपर्छ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तथाकथित ‘बिचौलिया’ इनाम सापकोटासमेतसँग जोडिएको भन्दै सशस्त्र प्रहरी बल नेपालका एआईजी वंशीराज दाहाल निलम्बनमा परेपछि त्यसले तरंग ल्याइदिएको छ...

नौ करोड २२ लाख घुस काण्डमा दोषी ठहर भएका बस्नेत २.० कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा...
समाचार

कांग्रेस सहमहामन्त्री पदमा भरखर ५० वर्ष काटेका योगेन्द्रले ६२ र ७० पूरा गरेका नेताहरूसँग प्रतिस्पर्धा गर्दै

२६ मिनेटutes अगाड
काठमाडौं । नेपाली कांग्रेसको थारु कोटातर्फको सहमहामन्त्री पदमा तीन नेताहरूबीच प्रतिस्पर्धा हुन लागेको छ । बिहीबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि मतदान हुन लागेको छ । थारु आरक्षणतर्फको सहमहामन्त्री पदमा भरखर ५० वर्ष काटेका योगेन्द्र चौधरीले ६२ र ७० वर्षका दुई थारु नेताहरूसँग प्रतिस्पर्धा गर्न लागेका...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी, पूरै प्यानललाई विजय बनाउन अपील

काठमाडौं । प्रतिष्ठित व्यवसायी नरिश्वर शर्मा पौडेल (भूमिराज)ले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । बुधबार बुटवलमा पत्रकार सम्मेलन...

कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा नेता महर्जनद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री मीनकृष्ण महर्जनले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित...

कांग्रेस नेतृ कोइरालाद्वारा खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन् । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेतृ...

एकताबद्ध कांग्रेस, सुदृढ संगठन र सम्मानित कार्यकर्ताको नारासहित बस्नेतद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतले खस, आर्यतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता...

मकवानपुरमा कम्युनिस्ट लालकिल्ला भत्काएर कांग्रेस बलियो बनाएका बानियाँ

काठमाडौं । कम्युनिस्टहरूको बलियो प्रभाव क्षेत्र मानिने मकवानपुरमा नेपाली कांग्रेसलाई बलियो राजनीतिक शक्ति बनाउने नेताका रुपमा इन्द्रबहादुर बानियाँ चिनिन्छ । कुनै समय कांग्रेस...

नरहरिनाथ ९ को वडा सभापतिमा कांग्रेस नेतृ समला सर्वसम्मत निर्वाचित

नरहरिनाथ । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत् कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ९ को वडा सभापतिमा महिला नेतृ समला बम शाही...
अपराध

कांग्रेसको अधिवेशन चलिरहेका बेला चौलागाईंविरुद्ध जाहेरी दिन सीआईबीद्वारा आह्वान

८ घन्टा अगाड
काठमाडौं । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईंसहितका चार जनाविरुद्ध जाहेरी दरखास्त दिन प्रहरीले सूचना जारी गरेको छ । बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सूचना प्रकाशित गरेर पीडित व्यक्तिहरूले रामेछापको सुनापति गाउँपालिका वडा नं. १ बस्ने वर्ष ५९ का भरतप्रसाद चौलागाईं...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ हपता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

३ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...