काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशन पक्षधरहरू खुल्लामञ्चमा जारी महाधिवेशनमा तीनवटा समूह सक्रिय भएका छन् । गोविन्द भट्टराई नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा देखिएका दुई गुट सक्रिय भएका छन् । भट्टराई अध्यक्ष हुँदा अर्को गुटको नेतृत्व विश्वप्रकाश शर्माले गर्दथे । अहिले महाधिवेशनमा गोविन्द भट्टराई भर्सेस विश्वप्रकाश शर्माको गुट सक्रिय भएको छ । अर्को समूह असोज ३ र ४ को वडा अधिवेशनको सम्मुख गगनको कांग्रेसमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तथाकथित ‘बिचौलिया’ इनाम सापकोटासमेतसँग जोडिएको भन्दै सशस्त्र प्रहरी बल नेपालका एआईजी वंशीराज दाहाल निलम्बनमा परेपछि त्यसले तरंग ल्याइदिएको छ...
काठमाडौं । विशेष अदालत काठमाडौंबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा...
काठमाडौं । अहिले पनि प्रहरीको उच्च निगरानीमा रहेका र बिगतमा काण्डै काण्डमा मुछिएका गुण्डा नाइकेको नामबाट परिचित ‘राधे’ भनिने राधाकृष्ण भण्डारीले पनि नेपाली कांग्रेसको केन्द्रीय...