मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026

बदलिएको २.० कांग्रेसको गुट व्यवस्थान गर्न गगनको कमाल, देउवाले गर्दा गलत, आफूले गर्दा सहि

५ घन्टा अगाड

काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाले गुट व्यवस्थापन गर्न केन्द्रीय कार्यसमितिको आकार बढाएका छन् । १५औं महाधिवेशनमा गगनले विधान संशोधन गरी १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई बढाएर २ सय ९७ सदस्यीय बनाएका छन् । यसअघि पदाधिकारीको संख्या १४ थियो । गगनले त्यसलाई बढाएर पदाधिकारीको संख्या २६ पुर्‍याइएका छन् । आकांक्षी बढेपछि व्यवस्थापन गर्न गगनले वरिष्ठ उपसभापति,...

गृह मन्त्रालय र मातहतका गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायका पदाधिकारी वा कर्मचारीहरूले गोप्य सूचना चुहाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत्...

अमेरिकाबाट आएका १४ प्रतिनिधिले कांग्रेसलाई ६५ लाख नबुझाएरै महाधिवेशनमा ढलक-ढलक, लगाए ससुराको पावर

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका १४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क करीव ६५ लाख...

महाधिवेशन प्रतिनिधिमा गगनका ससुराहरू रातारात निर्वाचित, सहयोगी मुडभरी पनि निर्वाचित

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगन थापाका ससुराद्वय अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्...
समाचार

कांग्रेस नेता मोहन बस्नेतको निर्वाचन क्षेत्रका ३ पालिकाको अधिवेशन सम्पन्न, कार्यसमिति सर्वसम्मत

२८ मिनेटutes अगाड
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्लाका तीन वटा पालिकाको पालिका अधिवेशनले सभापतिसहितको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अर्थात् शेरबहादुर देउवा पक्षीय नेताहरूले सिन्धुपाल्चोकको दुई वटै क्षेत्रका सबै वडाहरूमा अधिवेशन गरिसकेका छन् । बुधबार सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गत बाह्रबिसे नगरपालिकाको...

पशुपतिनाथ मन्दिरमा टिकटक बनाउने मुस्लिम जोडीलाई कारबाही गर्न साईबर ब्यूरोलाई पत्राचार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले असोज १९ गते पशुपतिनाथ मन्दिर परिसरमा भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ । मंगलबार कोषको...

बागमती कांग्रेसका सभापति बानियाँद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार काठमाडौंका प्रदर्शनीमार्गस्थित...

सर्वोच्चका लागि न्याय परिषदद्वारा चार न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा...

अख्तियारद्वारा प्रमुख प्रशासकीय अधिकृत मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

हेटौंडा–भीमफेदी सडकमा स्रोत नखुलेको २१ लाखसहित २ जना पक्राउ

हेटौँडा । मकवानपुर जिल्लामा स्रोत नखुलेको २१ लाख ४० हजार रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ हेटौंडा उपमहानगरपालिका वडा...

कांग्रेस नेता दीपक गिरीद्वारा उपसभापति पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौंको प्रदर्शनीमार्गस्थित...
अपराध

सेनाका मेजर बलत्कार अभियोगको जाहेरीपछि काठमाडौंबाट पक्राउ

१ िन अगाड
काठमाडौं । नेपाली सेनाका मेजर अनिलबहादुर बस्नेतलाई बलात्कार मुद्दाको अभियोगमा पक्राउ परेका छन् । एकसाता अगाडि प्रहरी वृत्त दरबारमार्गले मेजर बस्नेतलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी दानबहादुर थापाले घटना असोज ३ गतेको रहेको भन्दै पक्राउ परेका बस्नेत नेपाली सेनाको मेजर भन्ने रहे पनि आधिकारिकताका...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ हपता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

३ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...