आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026

सरकारी ठेक्का ह्याकिङ प्रकरणमा सीआईबीद्वारा नाम चलेका ठूला थप ९ ठेकदारलाई पक्राउ

५ घन्टा अगाड

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी ठेक्का ह्याकिङ प्रकरणमा थप नौ ठेकदारलाई पक्राउ गरेको छ । सीआइबीले शुक्रबार र शनिबार गरेर नौ ठेकदारलाई पक्राउ गरेको हो । म्याद थप गरेपछि उनीहरूको विवरण सार्वजनिक गर्ने सीआइबी निकट उच्च स्रोतले जनाएको छ । यसअघि सीआईबीले पूर्वमन्त्री बिक्रम पाण्डेसहित २२ जनालाई पक्राउ गरी गत बैशाखमा मुद्दा दायर गरेको थियो । दोस्रो चरणमा अनुसन्धान गरी थप...

कपिलवस्तु कांग्रेसको वडा अधिवेशनमा देउवा पक्षको उत्साहजनक उपस्थिति

तौलिहवा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कपिलवस्तुका विभिन्न वडामा शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशनमा नेता, कार्यकर्ता र क्रियाशील...

कैलालीमा देउवा पक्ष हाबी, घोडाघोडीको ११ वडामा अधिवेशन सम्पन्न, को-को बने सभापति ?

सुखड । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस कैलालीको घोडाघोडी नगरपालिकाका १२ मध्ये ११ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेका छन् । अधिवेशनबाट सबै वडामा...

देउवा पक्षद्वारा गोदावरी नगरपालिकाका १२ वटै वडामा कांग्रेसको अधिवेशन सम्पन्न, को को बने सभापति ?

धनगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस कैलालीको गोदावरी नगरपालिकामा वडा अधिवेशन सम्पन्न गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोदावरी नगरपालिकाका १२ वटै...
समाचार

कांग्रेस नेता महरले महामन्त्री पदमा उम्मेदवारी दिने, सहयोगको अपील

४ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु हुन लागेको छ । सोमबार मनोनयन दर्ताको कार्यक्रम छ । नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष महर गत महाधिवेशनमा निर्वाचित...

कांग्रेस नेता खतिवडाद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खवितडाले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबारबाट शुरु हुन लागेको कांग्रेसको १५औँ...

मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । मेडिकल व्यवसायी खुमाप्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्याङ्जा क्षेत्र नम्बर २...

योगेन्द्र चौधरीद्वारा कांग्रेसको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले सहमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको आइतबार काठमाडौंमा शुरु हुन लागेको १५औँ...

कांग्रेस नेता एवम् पूर्वमन्त्री गिरीद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले १५औँ महाधिवेशनका लागि उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

दाङबाट रास्वपाको संगठन विस्तार अभियान शुरु, निर्वाचन केन्द्रित अभियान हुने

मसुरिया । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशमा संगठन विस्तार, जनसम्पर्क र आगामी निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ । दाङमा...

पर्वतमा कांग्रेसको वडा अधिवेशनको देउवा पक्षद्वारा भव्य शुरुवात, सभापतिमा कुलप्रसाद सर्वसम्मत

कुश्मा । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्र्तगत पर्वत जिल्लामा वडा अधिवेशन शुभारम्भ गरेका छन् । शनिबारदेखि पर्वत कांग्रेसले वडा...
अपराध

सिद्धलेकका श्रेष्ठलाई सीआइबीद्वारा सामाखुसीबाट पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जबरजस्ती करणी मुद्दा १८ वर्ष कैद सजाय ठहर भई भदौ २४ को जेनजी आन्दोलनका बेला जेल फोडेर फरार भएका बर्ष ३८ का गणेश श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए ।...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

२ हपता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

३ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...