चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकका दुई वटै निर्वाचन क्षेत्रमा विवादले उग्ररुप लिएपछि अधिवेशन अनिश्चित बनेको छ । क्षेत्र नं. १ का कार्यबाहक सभापति देवेन्द्र खड्का र क्षेत्र नं. २ का कार्यबाहक सभापति आङ दोर्जे शेर्पाले अधिवेशन हुन नसकेको लिखित जानकारी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपालाई पनि गराएका छन् । सानेपाबाट उनीहरू दुबै जनासँग अधिवेशन कहिले र कसरी गर्ने भनेर समन्वय भएका छैनन् । दुबै कार्यबाहक...
विराटनगर । नेपाली कांग्रेस, मोरङको अधिवेशनमा धाँधली भएको भन्दै झण्डै ३ दर्जन निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक अधिवेशनमा नेतृत्व चयन प्रक्रिया...
काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न नेपाली कांग्रेसको वडा...
वीरेन्द्रनगर । बदलिएको २.० नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुवासकुमार पोखरेललाई सुर्खेतमा आफ्नै पार्टीका कार्यकर्ताहरूले कुटपिटको प्रयास गरेका छन् । सुर्खेत क्षेत्र नं. २ को अधिवेशन...