काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यबाहक सभपाति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । आइतबार काठमाडौंको गल्फुटारस्थित निवासमा पुगेर खड्कालाई थापाले भेट गरेका हुन् । भेटमा के के विषयमा कुराकानी भएको औपचारिक रुपमा जानकारी दिइएको छैन । निवर्तमान कार्यबाहक सभापति खड्का र तत्कालीन १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यहरूको बैठकबाट पार्टी एकता र पहलका लागि सभापति थापाको कोर्टमा बल रहेको भनेको थियो ।...
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सभापति गगनकुमार थापालाई एकताको पहल गर्न ढिलाइ नगर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा बसेको निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूले सर्वोच्च अदालतको फैसला आफैमा विरोधाभाषपूर्ण भएपनि स्वतन्त्र न्यायपालिकाको सम्मानका लागि स्वीकार गरी फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय...
काठमाडौं । नेपाली कांग्रेसमा एकताका लागि निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएका सभापति गगनकुमार थापा र केन्द्रीय कार्यसमितिलाई...