शनिवार, आश्विन १७, २०८३
Friday, October 2nd, 2026

अपराधका काण्डमा मुछिएका गुण्डा नाइके सगुनद्वारा सिन्धुपाल्चोक कांग्रेसमा भाँडभैलो, २ मा लगेर गोप्य अधिवेशन गर्ने

७ घन्टा अगाड

चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकका दुई वटै निर्वाचन क्षेत्रमा विवादले उग्ररुप लिएपछि अधिवेशन अनिश्चित बनेको छ । क्षेत्र नं. १ का कार्यबाहक सभापति देवेन्द्र खड्का र क्षेत्र नं. २ का कार्यबाहक सभापति आङ दोर्जे शेर्पाले अधिवेशन हुन नसकेको लिखित जानकारी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपालाई पनि गराएका छन् । सानेपाबाट उनीहरू दुबै जनासँग अधिवेशन कहिले र कसरी गर्ने भनेर समन्वय भएका छैनन् । दुबै कार्यबाहक...

कांग्रेस २.० का नेता गुरुराज घिमिरेको वडामा भाँडभैलो, ३३ निर्वाचित क्षेत्रीय प्रतिनिधिद्वारा राजीनामा

विराटनगर । नेपाली कांग्रेस, मोरङको अधिवेशनमा धाँधली भएको भन्दै झण्डै ३ दर्जन निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक अधिवेशनमा नेतृत्व चयन प्रक्रिया...

देउवामा देखियो उच्च राजनीतिक संस्कार, वडामै उम्मेदवारी दिएर क्षेत्रीय प्रतिनिधि बने

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न नेपाली कांग्रेसको वडा...

चितवनमा कांग्रेसको अधिवेशन धामधम हुँदै, देउवा पक्ष निकै उत्साहित

भरतपुर । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको तयारीसँगै चितवनमा अधिवेशनको प्रक्रिया अघि बढेको छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म...
समाचार

नापीका सर्भेक्षकको १२ करोड ५० लाखको सम्पत्ति, ४ करोड ७४ लाखको स्रोत खुलेन, कमलाको नाममा घर-जगगा, भ्रष्टाचारको मुद्दा दायर

७ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानूनी रूपमा ४ करोड ७४ लाख ४६ हजार ८ सय १३ रूपियाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठ र उनकी श्रीमती कमला श्रेष्ठलाई प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर...

कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपासहित ३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस (रिसवत)...

नेपाली सेनाको पृतनापति समन्वयात्मक, प्रधान सेनापतिद्वारा निर्देशन

काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०८३ सम्पन्न भएको छ । जङ्गी अड्डामा असोज १५ गतेबाट सञ्चालन भएको पृतनापति समन्वयात्मक बैठक–२०८३ शुक्रबार...

सुनकोशी गाउँपालिका- ६ को सभापतिमा भण्डारी सर्वसम्मत, थापासहितका नेताहरू क्षेत्रीय प्रतिनिधि चयन

सुनकोशी । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ६ को अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको वडा...

कांग्रेसको बेलकोटगढी–६ को वडा अधिवेशनमा रामहरि नेपाल सभापतिमा सर्वसम्मत

बेलकोटगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूको नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका वडा नं. ६ को वडा अधिवेशन सम्पन्न भएको छ । बिहीबार भएको अधिवेशनले...

बागमती कांग्रेसका सभापति एवं पूर्वमुख्यमन्त्री बानियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ बाट अत्यधिक मतसहित...

काठमाडौं महानगर वडा नं. ४ मा कांग्रेसको अधिवेशन, सभापतिमा जोशी निर्वाचित

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ४ को अधिबेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न...
अपराध

सिद्धलेकका श्रेष्ठलाई सीआइबीद्वारा सामाखुसीबाट पक्राउ

७ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जबरजस्ती करणी मुद्दा १८ वर्ष कैद सजाय ठहर भई भदौ २४ को जेनजी आन्दोलनका बेला जेल फोडेर फरार भएका बर्ष ३८ का गणेश श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए ।...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

१ हप्ता अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

३ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...