काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सभापति गगनकुमार थापालाई एकताको पहल गर्न ढिलाइ नगर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा बसेको निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकले पार्टी एकताको पहलमा ढिलाइ भएमा गम्भिर क्षति पुग्न सक्ने चेतावनी दिएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले भने, ‘त्यो एकताको पहल निर्वाचन आयोग र अदालतबाट म्याण्डेट प्राप्त गरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका सभापति गगनकुमार थापा...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूले सर्वोच्च अदालतको फैसला आफैमा विरोधाभाषपूर्ण भएपनि स्वतन्त्र न्यायपालिकाको सम्मानका लागि स्वीकार गरी फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय...
काठमाडौं । नेपाली कांग्रेसमा एकताका लागि निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएका सभापति गगनकुमार थापा र केन्द्रीय कार्यसमितिलाई...
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउन चुनौति दिएका छन् । आइतबार काठमाडौंको...