कांग्रेस नेता मोहन बस्नेत बाह्रबिसे ४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।
बिहीबार शेरबहादुर देउवा पक्षीय नेताहरूको सिन्धुपाल्चोक कांग्रेसको अधिवेशनका क्रममा नेता बस्नेत वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका हुन् ।
बिहीबार भएको बाह्रबिसे नगरपालिका वडा नं. ४ को वडा अधिवेशनबाट नेता बस्नेत सर्वसम्मत क्षेत्रीय प्रतिनिधिका रुपमा आएका हुन् ।
Published : Thursday, 2026 October 1, 2:28 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया