काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी सुदृढीकरण गरेर जानुपर्ने बताएका छन् । आइतबार काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा आफू निकटका नेताहरूसँगको बैठकमा डा.कोइरालाले पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारीका साथ सबैलाई समेटेर जानुपर्ने बताएका हुन् । उनले विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि पार्टीभित्र एकता कायम राख्न सबैको भूमिका हुने भए पनि सभापति थापाको जिम्मेवारी बढी रहने जनाएका हुन् ।...
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउन चुनौति दिएका छन् । आइतबार काठमाडौंको...
मसुरिया । नेपाली कांग्रेसको आधिकारिकताको विषय सर्वोच्च अदालतबाट टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकारमा सत्ता गठबन्धनभित्र खटपट शुरु भएको छ । कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह...
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरूले अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा सर्वोच्च अदालतले गोल विशेष महाधिवेशनबाट आएका सभापति...