काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश जबरालाई करीब १० घण्टा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सर्वोच्च अदालतको आकस्मिक रूपमा पूर्ण बैठक बसेको छ । सर्वोच्च अदालतले यही असोज १० गते मध्यरातमा पूर्व...
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले बढीमा तीन सय महाधिवेशन प्रतिनिधिलाई मनोनीत गर्न पाउने व्यवस्था गरेका छन् । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि पत्र काटेको छ । सर्वोच्च...
घोराही । नेपाली कांग्रेस दाङका स्थानीय नेता दलबहादुर सेपाईलीले तथाकथित विशेष महाधिवेशन पक्षधर समूहको क्षेत्रीय प्रतिनिधि परित्याग गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गरेर...