काठमाडौं । बागमती प्रदेश सभाले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सर्वसम्मतिबाट पारित गरेर इतिहास बनाएको छ । संघीयतापछि बनेका प्रदेश सरकारहरूका बजेट बहुमतले मात्रै पारित भएका थिए । तर, सर्वसम्मतिले पास भएका थिएनन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसदमा रहेका सबै दलहरूको सहयोगमा सर्वसम्मतिले बजेट पास गराएका हुन् । नेपाली कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकारले ल्याएको बजेटले सबैलाई समेटेका कारण सर्वसम्मतिले पारित हुँदा कांग्रेसकै सांसद एवम्...
धनकुटा । कथित विशेष महाधिवेशनको नामबाट गगन थापाले नेपाली कांग्रेस हाइज्याक गरेर कांग्रेसलाई तहसनहस बनाएपछि संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले कांग्रेस...
काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शनिबार भेटवार्ताका लागि नेता डा. कोइराला काठमाडौंको बानेश्वरस्थित निधिको निवास पुगेका...
काठमाडौं । गगन थापाको हाइज्याकमा परेको नेपाली कांग्रेसको छायाँ सरकारको बैठक बसेको छ । शनिबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा मन्त्रालयगत...