काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गरेर आयोगका प्रवक्ता एवम् सहसचिव डा.टीकाराम पोखरेलले प्रहरीले जबरालाई पक्राउ गरेको घटनाका सम्बन्धमा अनुगमनका लागि आयोगका सदस्य नेतृत्वको उच्चस्तरीय टोली टेकुस्थित काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयमा पुगेको जनाएका छन् । ‘सो क्रममा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी...
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पूर्व प्रधानन्यायाधशीश चालेन्द्रशम्शेर जबरालाई मध्यरातमा गैरकानूनी पक्राउ गरेको भन्दै निन्दा गरेका छन् ।...
तमानखोला । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको अवतार’को प्रमाणपत्र दिएका छन् । अध्यक्ष मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन् । शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट जबरलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । जबरालाई काठमाडौं...