काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पूर्व प्रधानन्यायाधशीश चालेन्द्रशम्शेर जबरालाई मध्यरातमा गैरकानूनी पक्राउ गरेको भन्दै निन्दा गरेका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गरेर संयोजक प्रा.डा.कोइरालाले जबरालाई अराजक र गैरकानूनी ढंगले गिरफ्तारी गरेको भन्दै चिन्ता जनाएका हुन् । ‘पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा विना स्पष्ट कारण हचुवा, अराजक र गैरकानूनी ढंगले गरेको गिरफ्तारी गैर जिम्मेवारपूर्ण छ,’ डा.कोइरालाको विज्ञप्तिमा भनिएको...
तमानखोला । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको अवतार’को प्रमाणपत्र दिएका छन् । अध्यक्ष मगरले जसबहादुर कामीलाई ‘विष्णु भगवानको...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परेका छन् । शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट जबरलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । जबरालाई काठमाडौं...
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले पार्टीका ६ वटा तहमा जेनजीको प्रतिनिधित्व गराउने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले...