काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले वेबसाइट सार्वजनिक गरेको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवा पक्षका नेताहरूले पत्रकार सम्मेलन गरेर वेबसाइट सार्वजनिक गरेका हुन् । वेबसाइटमा क्रियाशील सदस्यहरूको सदस्यतादेखि विभिन्न सूचना र जानकारीहरू राखिएको समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले बताएका छन् । १५औँ महाधिवेशन प्रक्रियालाई सहज र पारदर्शी बनाउन देउवा पक्षका नेताहरूले अनलाइन सदस्यता आवेदन प्रणाली शुरु गरेका जनाएका छन्...
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले आसन्न अधिवेशन पार्टीका लागि एउटा ठूलो परीक्षाको समय भएको बताएका छन् । शनिबार...
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने जनाएको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क...
काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले क्रियाशील सदस्यता टुङ्गो लगाएको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक...