काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले क्रियाशील सदस्यता टुङ्गो लगाएको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरेका हुन् । संयोजक प्रा.डा.कोइरालालाई कांग्रेसका क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरिएको हो । सात लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्य रहेको जानकारी दिइएको छ । पार्टीको...
बिजुवार । तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि सर्वोच्च अदालतमा आधिकारिकताको मुद्दा बिचाराधीन रहेका बेला प्यूठान कांग्रेसमा भने प्रदेश सभा क्षेत्र...
बैतडी । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस १५औँ जिल्ला अधिवेशन तयारी समिति, बैतडीका संयोजक बीरबहादुर विष्टले वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न संयोजकहरूको जिम्मेवारी...
विराटनगर । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनवाला समूहको वडा अधिवेशनमा दुई पक्षबीच हात हाताहाल भएको छ । शुक्रबार मोरङको विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा...