काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यमा निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । शुक्रबार रास्वपा निर्वाचन आयोगले निर्वाचित हुने सबै ९९ उम्मेदवारको सूची प्रकाशित गरेको हो । निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । रास्वपाको आइतबारदेखि महाधिवेशन जारी छ । आन्तरिक व्यवस्थामा भएको कठिनाइका कारण महाधिवेशन लम्बिएको छ ।...
काठमाडौं । दर्ता नगरी सञ्चालनमा रहेका काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटा कन्सल्टेन्सीका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न...
काठमाडौं । भृकुटीमण्डपको भेलालाई कथित विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाले पत्नी अञ्जना के.सी.का साथ मोजमस्ती र रमाइलो गरेको तस्बिर...
काठमाडौं । सर्वोच्च अदालतले एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै...