आइतवार, जेठ ०३, २०८३
Saturday, May 16th, 2026

गगनको घमण्ड भत्काउन कांग्रेसका युवा नेताहरुको भेला, क्रियाशील सदस्यता नवीकरण नगर्न अपील

३ घन्टा अगाड

काठमाडौं । कथित विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको नेतृत्वले नवीकरण भइसकेको क्रियाशील सदस्यतालाई अध्यावधिको नाममा विधान र विधि विपरीतका कार्य गरेपछि शेरबहादुर देउवा पक्षीय युवा नेताहरुले क्रियाशील सदस्यता अध्यावधि नगर्न अपील गरेका छन् । शनिबार काठमाडौंमा बसेको युवा नेताहरुको भेलाले अध्यावधिका नाममा क्रियाशील सदस्यता लिएका नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसबाट हटाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधि...

कांग्रेस विभाजनको डिलमा पुग्यो, सम्वेदनशील बनौँ : पूर्णबहादुर खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित शेरबहादुर देउवा पक्षीय नेताहरु...

शासक, राजा, महाराजाको जस्तै गगनको कर्सी

काठमाडौं । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाको कुर्सी र आसनलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भएका छन् । परिवर्तन...

बालमन्दिरको जग्गा घोटालामा मुछिएका पोखरेल कांग्रेसको अनुशासन समितिबाट हटाइए

काठमाडौं । बालमन्दिरको जग्गा घोटाला प्रकरणमा मुछिएका सुवास पोखरेल नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिबाट हटाइएका छन् । समिति पुनर्गठन भएपछि विवादित छविका नेता पोखरेल भूमिगत...
समाचार

कथित विशेष महाधिवेशनकै कारण कांग्रेस कमजोर बन्यो : पूर्णबहादुर खड्का

२ घन्टा अगाड
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डपको कथित विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको बताएका छन् । शनिबार नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले विशेष महाधिवेशनकै प्रभावका कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस खुम्चिन पुगेको...

कांग्रेसका लागि गगनको अभिव्यक्ति र गतिविधि आपत्तिजनक : पूर्णबहादुर खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित...

४६ एसपीहरुको काज र सरुवा, काभ्रेबाट शाह हटाइए

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज र सरुवा भएको छ । शुक्रबार आईजीपी दानबहादुर कार्कीले एसपीहरूको सरुवा तथा काज...

मन्त्री राणाद्वारा महावली हनुमानको ३६ फिट अग्लो शालिकको प्राणप्रस्तिस्थापन

चन्द्रौटा । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले महावली हनुमानको पूर्णकदको शालिकको प्राणप्रतिस्थापन गरेका छन् । बुधबार कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा...

कञ्चनपुर वितरण केन्द्रका प्रमुख दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार...

लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अबरोध गर्ने र ऋण नतिर्नेलाई कारबाही गर्न आदेश

विराटनगर । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकारका नाममा परमादेश जारी...

इफ बट केही पनि छैन, नेताहरूलाई केही समय जिम्मेवारीमुक्त गराउँछु : गगन थापा

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने चेतावनी दिएका...
अपराध

बीस वर्षीया पत्नीको हत्यो अभियोगमा पति पक्राउ

५ घन्टा अगाड
बागचौर । सल्यान जिल्लामा पत्नीको हत्या गरेको अभियोगमा प्रहरीले बागचौर नगरपालिका–५, चिलडाँले निवासी २४ वर्षीय शंकर बादीलाई पक्राउ गरेको छ । वैशाख १४ गते राति खाना खाएर सुतेकी २० वर्षीया सरिता बादी भोलिपल्ट बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि माइती पक्षले श्रीमान् शंकर बादीमाथि हत्या गरेको...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

पुलिस क्लवले जित्यो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

बुटवल । नेपाल पुलिस क्लवले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ । शनिबार बुटवलमा भएको फाइनल खेलमा संकटा फुटबल...

दोलखा चेसमा रसिया पहिलो, पुछारमा नेपाल

चरीकोट । छैटौं संस्करणको दोलखा खुल्ला अन्तर्राष्ट्रिय चेस स्पर्धाका उच्च वरीयता खेलाडी किरियाकोभ पेटले अपराजित रहँदै उपाधि आफ्नो नाम गरेका छन् ।...

भारतका राहुल अन्तर्राष्ट्रिय रापिड चेसको च्याम्पियन

चरीकोट । दोलखा चेस होम, नेपालको आयोजनामा सम्पन्न बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल...

शिखा एकेडेमीले जित्यो राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

कोहलपुर । बाँके, कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले कोहलपुरमा आयोजना...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

१ हप्ता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...