काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार समितिलाई प्रतिनिधिसभा सदस्य...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले मनोनयन गरेको १९ जना केन्द्रीय सदस्य प्रकरणको विरोध गर्दै बृहत एकतामा ठेस पुगेको...
काठमाडौं । कथित विशेष महाधिवेशबाट आएको नेपाली कांग्रेसको नेतृत्वले १९ जना केन्द्रीय सदस्य मनानयन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयबाट सोमबार जारी प्रेस विज्ञप्ति अनुसार...
काठमाडौं । सर्वोच्च अदालतले विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अल्पकालिन अन्तरिम आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल...