काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उपचार खर्च अभाव भएका कुमार परियारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । दशैंको मुखमा उपचार खर्चको अभाव झेलिरहेका परियारलाई नेता बस्नेतले काठमाडौंको एक अस्पतालमा पुगेर आर्थिक सहयोग गरेका हुन् । कांग्रेस नेता रामकुमार थापाका अनुसार नेता बस्नेतले परियारलाई ९० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतको समन्वय र नेतृत्वदायी भूमिकाका कारण...
बागलुङ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङमा पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन एकसाथ सम्पन्न भएको छ । शुक्रबार बाग्लुङ क्षेत्र नं. १ को...
कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले साना कृष्णनगर भन्सामा साना व्यापारीहरूलाई दुःख र हैरानी दिने कार्य तत्कालरोक्न चेतावनी...
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि थप गर्न जिल्ला निर्वाचित समितिहरूलाई परिपत्र गरेको छ । निर्वाचन समितिका संयोजक...