मङ्गलवार, आश्विन २७, २०८३
Tuesday, October 13th, 2026

अडियो काण्डपछि खगेन्द्र सुनारलाई रास्वपाद्वारा प्रारम्भीक कारबाही, दशैंको बेला दशा लाग्यो

५ घन्टा अगाड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना विवादित सांसद खगेन्द्र सुनारका विषयमा कठोर कदम उठाएको छ । एक महिला र बच्चालाई हत्या गर्नेदेखि निच शब्दावलीसहितको गालीगलौज तथा धम्कीको अडियो सार्वजनिक भएपछि सुनार विवादमा परेका बेला रास्वपाले सांसद सुनारको अडियो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मंगलबार रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र...

कांग्रेस नेतृलाई रास्वपा सांसद खगेन्द्र सुनारद्वारा ज्यान मार्ने धम्की, नाङ्गो भिडियो, अश्लील गालीगलौज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् नेता खगेन्द्र सुनारले एक महिलासँग गरेको निकै आपत्तिजनक अडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको अडियोमा सांसद...

नेपाली कांग्रेस बाग्लुङको क्षेत्रीय सभापतिमा कायत सर्वसम्मत निर्वाचित

ढोरपाटन । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बाग्लुङ जिल्लाको क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा धनबहादुर कायत (कल्याण) सर्वसम्मत निर्वाचित भएका छन् । ढोरपाटन...

काठमाडौं ३ को कांग्रेस क्षेत्रीय सभापतिमा लामा सर्वसम्मत, अनमोल र दयाराम प्रदेश सभापति

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेता एवम्...
समाचार

कांग्रेसको सहमहामन्त्रीमा खतिवडा सर्वाधिक मतसहित निर्वाचित

१ मिनेटute अगाड
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा निर्वाचित भएका छन् । खुलातर्फको सहमहामन्त्री पदमा खतिवडाले सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । मंगलबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार खतिवडाले अन्य उम्मेदवारहरूभन्दा धेरै मत पाएका थिए । खतिवडाले खुलातर्फको सहमहामन्त्री पदमा दुई हजार ९ सय १९ मत पाएका थिए । खतिवडाले आफूलाई...

अनुचित प्रभावमा नपरी, भेदभाव नगरी कर्तव्य पालन गर्न प्रहरीलाई प्रधानमन्त्री शाहद्वारा निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त...

कांग्रेस ढोरपाटन नगरको सभापतिमा पाण्डे निर्वाचित, देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति

ढोरपाटन । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बाग्लुङको ढोरपाटन नगर सभापतिमा शरण पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता एवम्...

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्दारका लागि प्रहरी परिचालन, ५ जना बेपत्ता

काठमाडौं । बूढीगण्डकीमा आएको बाढीका कारण गोरखाको बाढी प्रभावित क्षेत्रमा उद्दार कार्य तथा आम नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि उक्त क्षेत्रहरूमा प्रभावकारी रूपमा...

रसुवाको बाढी जस्तै बूढीगण्डकीमा पनि भिषण बाढी, ३६ जनाको उद्धार

काठमाडौं । सुरक्षाकर्मीहरूले बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेका छन् । नेपाल प्रहरीका अनुसार नेपाली सेना, जनपद प्रहरी...

काठमाडौं ९ को कांग्रेस अधिवेशनमा त्रिचन्द्र क्याम्पसका उपसभापति थापा महाविधेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ मा भएको नियमित महाधिवेशन अन्तरगतको क्षेत्रीय अधिवेशनबाट त्रिचन्द्र क्याम्पसका स्ववियु उपसभापति निर्भय थापा...

बागमती कांग्रेसका महामन्त्री श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय...
अपराध

चार करोडको बैंकिङ् कसूरमा फरार न्यौपाने सिर्जना टोलीबाट पक्राउ

४ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूरको मुद्दाका फरार प्रतिवादी वर्ष ६३ का दीपकचन्द्र न्यौपानेलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले बिहीबार भक्तपुरको सिर्जना टोलीबाट न्यौपानेलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राधा पाण्डेयको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी न्यौपाने भएको...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...
अर्थ

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

४ घन्टा अगाड
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

४ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...