काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका दानबहादुर बुढाको अध्यक्ष पद खोसिएको छ । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढालाई निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशित गरेर पदमुक्त गरेको जनाएको छ । कांग्रेसबाट निर्वाचित बुढा रास्वपामा प्रवेश गरेका छन् । उनको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ अनुसार दल त्याग गरेको...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले पूर्व अर्थमन्त्री...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध २ कम्पनीविरुद्ध विशेष अदालतमा...
ह्यामबर्ग । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे आफ्नो नाता पर्ने शिव अधिकारीको गलत सुझाव र सल्लाहमा लागेर जर्मन, डेनमार्क, बेल्जियमका नेपाली जनसम्पर्क समितिका आधिकारिक कार्यसमितिलाई...