बुधवार, बैशाख १६, २०८३
Tuesday, April 28th, 2026

दुबै पक्षलाई मिलाएर कांग्रेस १५औँ महाविधेशन गर्ने वातावरण बनाउने जिम्मेवारी सानेपाको हो : उषा राउत

७ घन्टा अगाड

काठमाडौं । नेपाल महिला संघकी अध्यक्ष उषा राउतले विशेष र नियमित महाधिवेशन पक्षधरणलाई मिलाएर नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्नुपर्ने सुझाव दिएकी छिन् । मंगलबार काठमाडौंमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको बैठकमा राउतले विशेष महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने बताएकी हुन् । उनले दुबै पक्षलाई मिलाउँदा नै कांग्रेस एकताबद्ध र बलियो हुने बताइन् । बिगतमा नेपाल महिला संघका लेटर हेड दुरुपयोग भएको...

कांग्रेसको क्रियाशील सदस्यता वीपीसँग लिएका नेताहरू अझै जीवित छन्, अध्यावधि वैज्ञानिक छैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस, स्याङ्जाका सभापति एवम् पूर्वसांसद राजु थापाले विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित...

कांग्रेसका पूर्व कार्यबाहक सभापति खड्कासँग दलका नेता आङ्देम्बेद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार काठमाडौंस्थित निवासमा भेट्न आएका...

ठेकेदार पृष्ठभूमिका आचार्यलाई नेता बनाउन नसकेपछि गगनले सिटौलालाई फालेर बदला लिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा आफ्नो मान्छेलाई बनाउन असफल भएपछि आत्तिएका सभापति गगनकुमार थापाले राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई हटाउन मिडिया...
समाचार

दमकको हिमालय माविका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

६ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार विशेष अदालत, काठमाडौंमा अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानाध्यापक र लेखापालले आर्थिक वर्ष...

राष्ट्रियसभा संसदीय दलको नेता फेर्ने कुरा ठीक होइन : कांग्रेस नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अहिले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने कुरा ठीक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा निवर्तमान कार्यबाहक...

संघीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबीच तादम्यता हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबीच तादम्यता हुनुपर्ने बताएका छन् । हेटौँडामा प्रदेश...

झण्डै दुईतिहाईको सरकारसामु कांग्रेस निरिह, कमजोर र लाचार देखियो, झिनो स्वरमा विरोध

काठमाडौं । नेपाली कांग्रेसले सरकारद्वारा संसद् स्थगित गरी अध्यादेशमार्फत कानून निर्माण गर्ने कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार कांग्रेसका प्रवक्ता देवराज...

कांग्रेसलाई कमजोर बनाउने होइन, एकताबद्ध बनाउन पहल गर्नुपर्छ : नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सर्वोच्च अदालतको निर्णय आइसकेको र सबैले पालना गरिरहेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर लैजाने दायित्व...

बालेन सरकारद्वारा ६२२ सरकारी सवारी साधन फिर्ता, पहुँचको भरमा गाडी नपाइने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको...

काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप, पत्रकारलाई फौजदारी अभियोग, महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारलाई बेवास्ता गर्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पत्रकार बासुदेव धामी (विमल)लाई साइबर...
अपराध

ब्यूरोको टोलीद्वारा बिराटनगरमा खैरो हेरोईनसहित २ जना पक्राउ

१६ घन्टा अगाड
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले खैरो हेरोईन १ सय ९१ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका वडा नं. ९ पतञ्जलि रोडबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुई व्यक्तिविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम...
कला

‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, निर्माण पक्ष र वितरकहरूबीच सहमति

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौतानुसार चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । यसअघि...
खेलकुद

रापिड तथा ब्लिट्ज राष्ट्रिय चेस च्याम्पियनसिप हुने

काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा वैशाख १६ देखि १८ गतेसम्म तेस्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय चेस...

रुपेशले जिते गल्छी कप राष्ट्रिय रापिड चेसको उपाधि

गल्छी । धादिङको गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न ‘गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३’ का विजेता खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।...

रिगल हेटौंडा परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

वीरगञ्ज । रिगल हेटाँैडा एन्फा मकवानपुरले पाँचौ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको चौथो दिनको खेलमा...

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

जावलाखेल । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताहरूबारे विभिन्न निर्णयहरू गरेको छ । महासंघले वैशाख १६...
अर्थ

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

५ दिन अगाड
भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सहकारीहरूको स्तर अनुसार नै क, ख, ग या...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...