बुधवार, भाद्र ३१, २०८३
Wednesday, September 16th, 2026

प्रधानमन्त्री शाह र अमेरिकन कार्यबाहक राजदूत बोल्डिनबीच भेटवार्ता

२ घन्टा अगाड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाह र बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्री शाहको निजी सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन् । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै...

कुनै व्यक्तिको महत्वाकांक्षा वा कुनै तत्वको नियोजित षड्यन्त्रबाट कांग्रेस निस्तेज हुन सक्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका राजनेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा कुनै तत्वको नियोजित षड्यन्त्रबाट निस्तेज हुन नसक्ने बताएका छन्...

नेपालले सामना गरिरहेको महाविपत्तिमा मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय निकायहरूसँग सहयोगका लागि अपील

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।...

मतभेद अन्त्य गर्दै मंसिर २१ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नु देउवाद्वारा आह्वान

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवाले एकता, सहमति र सहकार्यका साथ मंसिर २१, २२ र २३ गते हुने नियमित महाधिवेशनमा जुट्न अपील गरेका छन्...
समाचार

दाई र दिदीहरू ! शेरबहादुर, शेखर, शशांकको त हुन सक्नु भएन, गगन दाईलाई धोका नदिनु होला : सह-महामन्त्री गिरी

२ घन्टा अगाड
काठमाडौं । नेपाल सांस्कृतिक महासंघका सह–महामन्त्री अर्जुन गिरीले नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनका कार्यक्रमहरूमा सहभागी नहुन आग्रह गरेका छन् । बुधबार सह–महामन्त्री गिरीले कांग्रेसको आधिकारिकता टुंगो नलाग्नसम्म अधिवेशनका कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरेका छन् । शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतबाट पुनरावलोकनका...

सम्वाद, सहमतिलाई मूलमन्त्र मानेर महाधिवेशनमा सहभागी हुन बागमती कांग्रेसद्वारा अपील

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सम्वाद, सहमति, सहकार्य र एकतालाई मूलमन्त्री मानेर १५औँ महाधिवेशनमा सहभागी हुन अपील गरेको छ । मंगलबार काठमाडौंमा...

प्रधानमन्त्री कार्यालयद्वारा दाङकी टीका डाँगीलाई संघीय समन्वय समितिको सदस्यमा मनोनयन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा टीका डाँगीलाई मनोनयन गरेको छ...

हेटौँडा-कुलेखानी सडकखण्डमा ईभी गाडी दुर्घटना, चार जनाको मृत्यु, चार यात्रु घाइते

हेटौँडा । मकवानपुर जिल्लामा भाडाको ईभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् । मंगलबार दिउँसो २...

उच्च अदालतमा ३ न्यायाधीश र सर्वोच्चमा २ रजिष्ट्रारको सिफारिस

काठमाडौं । न्याय परिषद् र न्याय सेवा आयोगले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । काठमाडौंमा मंगलबार बिहान...

गरुड क्यासिनामा काठमाडौं प्रहरीद्वारा छापा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गरुड क्यासिनामो छापामारेर ११ जनालाई पक्राउ गरेको छ । क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा तास खेल्ने...

हस्ताक्षर सनाखत भएको छैन, विधान विपरीत छ, गगनजीको बोलीको ठेगान छैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापालाई चटक देखाउनेहरूको जमातको संज्ञा दिएका छन् । सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा...
अपराध

सुर्खेत प्रहरीद्वारा स्वचालित पेस्तोलसहित दुई जनालाई पक्राउ

४ दिन अगाड
वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले दुई जनालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ । भदौ २२ गते पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३० का भीमबहादुर शाही र आठबीस नगरपालिका वडा नं. ५ बस्ने वर्ष २७ को भुपेन्द्र शाही रहेको सुर्खेत प्रहरीका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह...
कला

चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण शुरु भएको जानकारी दिएको हो । फ्रेम इन मोसन पिक्चर्सको...
खेलकुद

एशियन गेम्समा खेलाडीहरूलाई पर्याप्त बजेट भएन : पूर्वमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुदमन्त्री एवम् प्रदेश सभा सदस्य (सांसद) मीनकृष्ण महर्जनले संघीय सरकारले खेलाडीहरूको तयारी, प्रशिक्षण र आवश्यक...

एशियन गेम्समा प्रतिस्पर्धा गर्ने उसुका खेलाडीहरूलाई पूर्व खेलकुदमन्त्री महर्जनद्वारा बिदाइ

लगनखेल । पूर्व युवा तथा खेलकुदमन्त्री एवम् बागमती प्रदेशसभा सदस्य (सांसद) मीनकृष्ण महर्जन जापानमा आयोजना हुन लागेको आइची–नागोया २०२६ एशियन गेम्समा उसुतर्फ...

चेस ओलम्पियाडमा भाग लिन नेपाली महिला टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ४६औँ चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाई गरेका छन् । उज्वेकिस्तान प्रस्थान गर्ने...

विश्व सभात असट प्रतियोगितामा नेपालका बसिलले प्रतिस्पर्धा गर्ने

काठमाडौं । फ्रान्सको बुलंग शूर मेर शहरमा आज बिहीबारदेखि शुरु भएको ‘विश्व सभात असट प्रतियोगिता २०२६’ मा नेपालका बसिल त्वयानाले माईनस ८५...
अर्थ

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

४ दिन अगाड
काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...

प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब संकलन, प्राधिकरणलाई १ अर्ब निकासा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड...

युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

२ दिन अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...