विश्व सभात असट प्रतियोगितामा नेपालका बसिलले प्रतिस्पर्धा गर्ने
काठमाडौं । फ्रान्सको बुलंग शूर मेर शहरमा आज बिहीबारदेखि शुरु भएको ‘विश्व सभात असट प्रतियोगिता २०२६’ मा नेपालका बसिल त्वयानाले माईनस ८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।
उनीहरूको खेल शुक्रबार ११ तारिख हुँदैछ । उक्त तौल समूहमा बिभिन्न देशका १५ खेलाडीहरू पाँच समूहमा लिग अन्तर्गत प्रतिस्पर्धा गर्दैछन् ।
नेपालका खेलाडी बसिलको समूहमा जर्मनका नोहा कार्गेल र ईरानका मसौद अस्करी गरी तीन जानाले प्रतिस्पर्धा गर्दै छन् ।
समूह विजेताले सेमीफाइनलमा प्रवेश गर्ने हुँदा आफ्नो खेलाडीले दुबै खेलाडीलाई पराजित गरी सेमीफाइनल प्रबेश गर्नेमा आफू आशावादी रहेको प्रशिक्षक मास्टर लक्ष्मण बस्नेतले बताए ।
प्रतियोगितामा विश्वका ४५ देशका करीब ४०० खेलाडी तथा अफीसियको सहभागिता रहेको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया